१२ वैशाख २०८१ बुधबार
image/svg+xml
गोविन्द बेल्वासे


गोविन्द बेल्वासेका लेखहरु :

पर्यावरणीय कथासङ्ग्रह ‘ब्लु प्लानेट’ एक समीक्षा

‘ब्लु प्लानेटमा दिउँसो मासै रात सम्झिएर उड्ने ती चमेरा अहिले अग्ला भवनका भग्नावशेषभित्र मस्त निद्रामा छन्। सफा जुनेली रातमा मात्रै निस्कँदा रहेछन् आहारको खोजीमा।’

आमनिर्वाचन पछि बेलायतको भविष्य

बेलायतमा चार बर्षको बीचमा तेस्रो पटक संसदीय निर्वाचन सम्पन्न भएको छ। यस निर्वाचनबाट कञ्जरभेटिभ पार्टीले अत्यधिक बहुमत सहित यूरोपसंग पारपाचुके गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको अभियानमा पूर्ण समर्थन पाएको छ। जम्माजम्मी ६५० सिट मध्ये कञ्जरभेटिभ पार्टीको पोल्टामा ३६४ र निकटतम प्रतिद्वन्दी लेबर पार्टीको भागमा २०३ सिट परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्