विश्व बैंकका अध्यक्ष माल्पासले कार्यकाल सकिनु अगावै गरे राजीनाको घोषणा
विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले आफ्नो कार्यकाल सकिनु अगावै राजीनामा दिने घोषणा गरेका छन्।
विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले आफ्नो कार्यकाल सकिनु अगावै राजीनामा दिने घोषणा गरेका छन्।
अटो व्यवसायीहरूले भन्सारमा आइपुगेका सवारी साधनको भन्सार जाँच-पास सहज बनाउन माग गरेका छन्।
बिहीबार बिहान त्रिपुरेश्वरस्थित विभागको कार्यालय अगाडि देखिएको सेवाग्राहीको लाइनले यही कुरा पुष्टि गर्छ कि राहादानी लिन लाइनमा बस्नु पर्ने बाध्यता सधैँ यस्तै हो।
राहदानी विभागले यसअघि साँझ साढे ४ बजे र त्यसपछि पुन समय हेरफेर गर्दै बिहान ११ बजे अनलाइन आवेदन खोल्ने गरेको थियो भने भोलि देखि दिउँसो साढे ३ बजे अनलाइन आवेदन खोल्न लागेको हो।
पञ्चमी (खर्ना) देखि पूर्णिमासम्म चेलीबेटीले रातिमा सामाचकेवा लोकगीत गाएर र खेलेर यो पर्व सुरु गर्छ्न्। तर अहिले शहरमा बस्नेलाई समय, ठाउँ र समाज नमिलेर खेल्न छोडेको जिल्ला ललितपुर इमाडोलमा बस्ने निभा कर्ण भन्छन्, 'पहिला छठको सामग्री सबै पाउन गाह्रो थियो। सामान नपाउँदा तराईको घर छठ मनाउन जान बाध्य हुनुपथ्र्यो। अहिले भव्यताको साथ यहीँ पोखरीमा साथीसँग मिलेर छठ मनाउने गर्छु।'
इरानले महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भइरहेको विरोध प्रदर्शनलाई समर्थन गरेको भन्दै सर्वकालीन खेलाडी अली दाईको पासपोर्ट जफत गरेको छ।
आमाबुवाले छोराछोरीलाई डाक्टरी पढाउन लाखौं खर्च गर्ने गर्छन्। नेपालभित्रै कुरा गर्ने हो भने एमबिबिएस अध्ययनका लागि करिब ५० लाखभन्दा बढी खर्च लाग्छ।
बैतडीमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा बन्द भएको छ। विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मंगलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
राज्यले शैक्षिक उन्नतिका लागि गरेको खर्च अनुसार प्रतिफल प्राप्त नभएको तर शैक्षिक जागरण ल्याउने र चेतनशील जनशक्ति उत्पादन गरिरहेको बताएका हुन्।
पासाङल्हामु मार्ग खुल्ला भएसँगै चीनबाट आयात भएका सामग्री रसुवाको टिमुरेदेखि काठमाडौँ लैजान,जिल्लामा सञ्चालित विकास निर्माणका सामग्री भित्र्याउन, खाद्य सामग्री ढुवानी गराउन, काठमाडौँ–रसुवा सिधा बससेवा सञ्चालन गराउन सहज भएको छ।
आयोजक ग्रिनल्यान्ड, भ्याली पब्लिक र एन्जल्स हार्टले सोमबार १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
बन्द गर्नुको कारण राष्ट्रघाति सम्झौता मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास तथा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लागू गर्न खोजेको पनि उनको जिकिर छ।
लाखौँ रुपैयाँ खर्च गरेर घर बनाए पनि नक्सापास गर्नेबारे नागरिक सचेत बन्न सकेका छैनन्।
सदरमुकाम बीच बजारमा फोहोर पानी जम्ने,सवारी साधन आवतजावत गर्दा फोहोर पानी मानिसको शरीरमा छल्किने गरेको छ। घरको पछाडी फोहोरै फोहोर छ। यो समस्याको समाधान कहिले हुन्छ? भनेर नागरिकले प्रतिप्रश्न गरिरहेका छन्। यता उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय,खाँडाचक्र नगरपालिका र वडा कार्यालय निरिह अवस्थामा रहेको छ।
पोखराको पछिल्लो तापक्रम ३५ डिग्री सेल्सियससम्म उक्लेको छ। तीनवर्ष अघिको रेकर्ड तोड्दै तापक्रमले उच्च बिन्दु लिँदा यहाँ दिनको समयमा चहलपहल घटेको छ। तापक्रम बढेसँगै सहरभित्रको चहलपहल घटेपनि आसपासका पर्यटकीय गाउँमा भने यो बेलामा पनि आन्तरिक पाहुना उक्लिएको त्यहाँका व्यवसायीले बताएका छन्। पोखराको गर्मी छल्ने गन्तव्यको रुपमा अहिले आसपासका पर्यटकीय गाउँ परेको उनीहरुले बताएका छन्।