११ मंसिर २०८१ मंगलबार
image/svg+xml

संसार जितेको महसुस

महिला हिंसा दिनहुँ बढिरहेको छ । अझ त्यसमा पनिघरभित्रै हुने हिंसा घट्ने कुनै गुञ्जायस नै छैन । यस्ता घटनाले हाम्रो समाजलाई नै दूषित तुल्याएको छ । आफ्नै भनिएका श्रीमान्, सासू/ससुरा, नन्द/आमाजु, देवर/जेठाजु आदिबाट क्रमशः महिला मारिइरहेका छन् ।

महामारीबीच संसारभरका सञ्चारमाध्यम खतरामा

यही वर्षको १८ मेमा एक पत्रिका प्रकाशक जर्ज मिगुअल अर्मेन्टा अभालोस र उनको सुरक्षामा खटिएको प्रहरीलाई बन्दुकधारीले गोली हानी हत्या गरेका छन् । सन् २०२० मा मेक्सिकोमा हत्या हुनेमा अर्मेन्टा तेस्रो पत्रकार हुन् । उनलाई दिउँसै एक रेस्टुरेन्टबाट बाहिर निस्कँदै गर्दा आक्रमण भएको थियो ।

अबको संसार, मास्कसहितको संसार

कोरोना भाइरसको संक्रमण रोक्नका लागि बढीभन्दा बढी मानिसले फेसमास्क लगाउनु पर्छ ? यो प्रश्नको उत्तरम अब विश्व स्वास्थ्य संगठनका केही विशेषज्ञले खोज्नेछन् ।

‘संसार एक गाउँ’ सम्झाउँदै कोरोना

विश्व समुदायले कोरोनाजस्तो महामारीलाई साझा समस्याका रूपमा बुझ्न जरुरी छ । यसरी बुझ्न हिजोका परिस्थितिमा अथ्र्याइएका मानवताका अवधारणा अपूर्ण साबित हुन्छन्।

आराम गुमाउँदो संसार

विश्वभर विलासी सामग्री बनाउने सबैभन्दा राम्रो कम्पनीको प्रमुखलाई जब विलासीको परिभाषा सोधियो, ती प्रमुख त एक छिन वाल्ल परे । उनले भने, ‘लौ ! म त यो प्रश्नका लागि तयार नै थिइनँ । मलाई यसबारे सोच्न केही समय चाहिने भयो !’

कोरोना सामनाका लागि सिर्जनात्मक सोच

कोभिड–२०१९ का कारण संसार आक्रान्त छ। गत डिसेम्बरबाट सुरु भएको यो भाइरसले ७० हजारभन्दा बढीको ज्यान लिइसकेकोछ भने करिव १० लाखभन्दा बढीलाई संक्रमित तुल्याएको छ।

सगरमाथा बेस क्याम्पमा फेसन सो हुने

संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा फेसन सो हुने भएको छ। राजधानीमा आयोजित कार्यक्रममा आयोजक कासा बुटिकले संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा आयोजना हुने फेसन सोबारे जानकारी गराएको थियो।

संसारकै कान्छी अर्बपति काइली जेनर

अमेरिकाकी काइली जेनर हालसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बन्न सफल भएकी छन। जेनर शृङगारको समानको व्याबसायबाट अर्बपति बनेकी हुन।

संसारको राजधानी

सानो छँदा अमेरिकालाई विश्वकै राजधानी भनेको सुन्थेँ र अचम्म लाग्थ्यो। जिज्ञासा पनि उठथ्यो, किन भनिएको होला विश्वकै राजधानी ?  त्यसो त मैले कयौँ पटक यो विश्वको राजधानीको भ्रमण गरिसकेकी थिएँ। यस पाला एक महिनाको भ्रमणको क्रममा भने थोरबहुत अध्ययन गर्ने अवसर भने पाएँ।

रेड रोज

रातो गुलाब माने ? मायाको चिनो। मायाले संसारमा बाँच्न सिकाउँछ, अघि बढ्न सिकाउँछ, मायामा जात भात, राम्रो नराम्रो, सानो ठूलो, धनी गरिब केही हुँदैन। हुन्छ त केवल माया मात्र। यो मायामा मानिस आफैँमा खुशी हुन्छ, आफै दुःखी पनि। यसले अप्ठेरा पहाड नाघ्छ, समुद्रको लहर पार गर्छ। कल्पनाको सागरमा पौडिन्छ, नाङ्गो पहाडमा हरियाली संसार देख्छ, काँडामा फूल देख्छ, रापमा शितल।

संसारकै घुम्नलायक सहरमा काठमाडौं पाँचाैं !

संसारकै घुम्नलायक उत्कृष्ट सहरमा काठमाडौं पाँचौं स्थानमा परेको छ। टुर एण्ड ट्राभल्ससम्बन्धी वेबसाइट लोन्ली प्लानेटले पछिल्लो समय सार्वजनिक गरेको सूचीमा काठमाडौं विश्वकै घुम्नलायक उत्कृष्ट पाँचौं सहरमा परेको हो।

औषधिविहीन संसारको सम्भाव्यता

आधुनिक समाजमा ओखती नखाने मानिस विरलै पाइन्छ । ६० वर्षीय समूहमा परेर पनि औषधि नखानु पर्ने मानिसलाई दैवी शक्ति पाएका भाग्यमानी भन्दा अन्यथा नहोला ।

जलस्रोतसँगै सार्वभौमसत्ताको दोहन

नेपालमा प्राकृतिक स्रोतका रूपमा पेट्रोलियम पदार्थ, हिरा जस्ता बहुमूल्य पत्थर, सुन जस्ता बहुमूल्य धातु इत्यादिका खनिजहरू अहिलेसम्म पाइएको छैन, पाइने सम्भावना न्यून छ।

संसारमा घट्दै, नेपालमा बढ्दै

विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएका छन्।

वृद्धाश्रमको फरक संसार (भिडियो)

पुरानो बानेश्वरकी लक्ष्मी देवी थापा विगत २१ वर्षदेखि पशुपति वृद्धाश्रममा आफ्नो दैनिकी बिताइरहेकी छन्। ८६ वर्षकी उनी बिरामी हुँदा अपरिचित मान्छेले यहाँ ल्याएर राखिदिएका थिए। उनको कोही परिवार छैनन्। उनले न आफ्नो आमाको मुहार देखिन् न बुवाको माया पाइन्। अहिले वृद्धाश्रम नै उनको घर आँगन बनेको छ। उनको विहान आश्रममा शुरु हुन्छ र रात पनि आश्रममै सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्