आनीका लागि आर्यतारा
आनीहरुको शिक्षादीक्षाका लागि स्थापना गरिएको आर्यतारा स्कुलमा व्यावहारिक शिक्षासँगै बौद्ध दर्शन र ज्ञान पनि दिने गरिएको छ।
आनीहरुको शिक्षादीक्षाका लागि स्थापना गरिएको आर्यतारा स्कुलमा व्यावहारिक शिक्षासँगै बौद्ध दर्शन र ज्ञान पनि दिने गरिएको छ।
इरानी प्रतिवेदनमा अधिकांश सर्वसाधारणको मृत्यु ‘हिंसात्मक प्रदर्शन’ र ‘आतङ्कवादी गतिविधि वा आक्रमणमा’ संलग्न अवस्थामा भएको उल्लेख गरिएको छ।
पछिल्लो दुइसातामा मुक्तिनाथ दर्शन गर्न गएका दुईजना भारतीय पर्यटकको लेक लागेर ज्यान गएको प्रहरीले बताएको छ।
ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो।
१७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आगामी वैशाख २६ गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट सूर्यदर्शन सहकारीको अनुसन्धान गर्ने टिमलाई नै हटाउन लागिएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका–९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्नुहुन्छ। गाउँकै अन्य नौ जना महिलालाई जुटाएर उनले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गरेकी छिन्।
कोशी प्रदेशको इटहरीमा आगामी फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ।
यस वर्ष महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शन सहज रूपमा गर्न पाएको भक्तजनले बताएका छन्।
देशकै सबैभन्दा सानो जिल्ला भक्तपुर। सबैतिर घुमेर यसलाई बुझ्न कम्तिमा दुई–चार दिन त लाग्ला नै तर मंगलबार यसलाई एकै मिनेटमा चिनाउन सक्ने प्रदर्शनी भएको छ।
त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले कमजोर प्रदर्शन गरिरहेको छ।
आँशुका कारण आवाज पनि भारी बनेको दीपाले भनिन्, ‘बलियो टोली मानिएको जोर्डनसँग हामीले ९० मिनेट फाइट गयौँ। २–२ को बराबरीमा पनि खेललाई ल्यायौँ। तर, पेनाल्टी सुटआउटमा हामी चुक्यौँ। हामीले अझै गर्न सक्थ्यौँ तर सकेनौँ।’
मसँग आज डुल्न जाँदा अँध्यारो हुँदै गुज्रनुपर्छ। यो अँध्यारो विगत अढाई महिनादेखि काठमाडौंमा प्रदर्शनरत छ तर निकै कमले चासो दिएका छन्। अँध्यारोमा छिरेपछि धेरै कुरा उज्यालिँदै जान्छन्।
बढ्दो जनसंख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहर समस्या जटिल बन्दै गएको छ।
केसाङ छेतेन निर्मित १० वटा वृत्तचित्रको आजदेखि नेपाल पर्यटन बोर्डमा निःशुल्क प्रदर्शनी हुँदै छ।