१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

रोनाल्डोले किने स्पेनी दोस्रो श्रेणीको क्लब अल्मेरियाको २५ प्रतिशत शेयर

फुटबल जगतका स्टार क्रिस्टियानो रोनाल्डोले स्पेनी दोस्रो श्रेणीको क्लब अल्मेरियाको २५ प्रतिशत शेयर किनेका छन्।

कांग्रेस सभापति थापाले पोखराको चुनावी सभामा सम्बोधन गर्ने

आफ्नो निर्वाचन क्षेत्रमा चुनाव प्रचार प्रसारको क्रममा रहेका सभापति थापा चुनावी सभालाइ सम्बोधन गर्न रौतहटको समनपुरबाट हेलिकप्टर चढेर पोखरा गएका नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ का सभापति राम सिनेही यादवले बताए।

विचार स्थायी हुँदैनन्, समयसँगै रूपान्तरण आवश्यक : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विचार कहिल्यै स्थायी नहुने र समयक्रममा हुने घटना, अनुभव तथा प्राविधिक विकासले तिनलाई निरन्तर चुनौती दिने बताएका छन्।

ताप्लेजुङका चार हिमाली क्षेत्रका मतदान केन्द्रमा खटिए कर्मचारी

ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन केन्द्रहरूमा शुक्रबार मतदान अधिकृतसहित निर्वाचन सामग्री पठाइएको छ।

मकवानपुरमा ट्रक र बस ठोक्किँदा १४ जना घाइते

जिल्लाको मनहरी गाउँपालिका–९ रजैयास्थित पूर्व–पश्चिम सडक खण्डमा चामल लोड गरिएको ट्रक र यात्रुवाहक बस एकापसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।

आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत

आसन्न प्रनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा बढी उत्साह देखिएको पाइएको छ।

गाईभैँसीमा थुनेलो रोग

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने रोग थुनेलो परीक्षण गर्न थालेको छ।

पोखरामा आज कांग्रेसको आमसभा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज पोखरामा नेपाली कांग्रेसले आमसभाको आयोजना गरेको छ।

मध्यमा परिक्रमाका सहभागीलाई घर फर्कन व्यवस्थापन गरिने

निर्वाचन सुरक्षा प्रयोजनले नेपाल–भारत सीमा क्षेत्रको आवागमन बन्द गरिँदा मिथिला माध्यमिकी परिक्रमाका भारतीय यात्रीलाई घर फर्कन सहज व्यवस्थापन गरिने भएको छ।

दलका घोषणापत्रमा छैनन् युवालाई स्वदेशमै पढाउने र टिकाउने खाका

समय र परिस्थिति फेरिँदा पनि राजनीतिक दल र उम्मेदवारका घोषणापत्र पुरानै रहेको पाइएको छ।

दक्षिण कोरियालाई 'पूर्ण रूपमा ध्वस्त' पार्ने किम जोङको चेतावनी

उत्तर कोरियाली नेता किम जोङ-उनले दक्षिण कोरियालाई कडा चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्