बिर्ता बजार
आमाको दाइजो र बाबुको बिर्ता। यी दुवै शब्द परापूर्वकालदेखिकै लालमोहरिया बपौती हुन् नेपाली समाजका।
आमाको दाइजो र बाबुको बिर्ता। यी दुवै शब्द परापूर्वकालदेखिकै लालमोहरिया बपौती हुन् नेपाली समाजका।
वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) पठाएर अलपत्र पार्ने एक म्यानपावर कम्पनीमाथि कानुनी कारबाही गर्न दूतावासले सिफारिस गरेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गराएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन्।
स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक अनावरण गर्न पूर्वप्रधानमन्त्री समेत रहेका देउवा आज बिहान नेपालगञ्ज पुग्दा उनलाई विमानस्थलमा स्वागत गरिएको हो।
नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमको विश्वकप यात्रा आफ्ना लागि सबैभन्दा खुसीको क्षण भएको बताएका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी–२० प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा उनले यस्तो बताएका हुन्।
नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको भारतको राजधानी नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा शल्यक्रिया भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांगेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार बिहान भएको भेटवार्तामा संवैधानिक परिषद्को बैठक तय भएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सङ्कटापन्न खरमयुर गणना सुरु भएको छ।
सर्वसाधारण नेपालीको दक्षिणतिरका तीन-चार धामका लामो यात्रा जस्तै उनको उत्तरतर्फको नौ दिने यो तीर्थयात्रा कैलाश मानसरोवर परिक्रमा गरेपछि टुंगिने छ।
नेपाली कांग्रेस सांसद हृदयराम थानीले तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारका पालामा बाहिर आएका र माओवादी केन्द्रका नेताहरूको नाम जोडिएका प्रकरणहरू छानबिन गरेर देखाउन गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन्।
गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा यही चैत १५ गतेबाट ‘संवाद यात्रा’मा निस्किने भएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ९० प्रतिशत मानिसमा मुखको स्वास्थ्य समस्या रहेको छ।