कला दुधले नुहाएका हामी ! माथि बस्ने हामी माउडे अगुवाले दुधजति खातखुत्त भ्याएर बलियाबाङ्गा बनिसकेका छौं। दुधै पिउँछौं, दुधैले नुहाउँछौं, दुधै बगाएर देशका खोलानाला सफा गर्ने अभियान चलाउँछौं। नरेन्द्रराज पौडेल १९ श्रावण २०८१ शनिबार ६ मिनेट पाठ Facebook Twitter Linkedin
कला बिर्ता बजार आमाको दाइजो र बाबुको बिर्ता। यी दुवै शब्द परापूर्वकालदेखिकै लालमोहरिया बपौती हुन् नेपाली समाजका। नरेन्द्रराज पौडेल १७ चैत्र २०८० शनिबार ६ मिनेट पाठ Facebook Twitter Linkedin