५ आश्विन २०८१ शनिबार
image/svg+xml

३१ अरब वैदेशिक लगानी प्रतिवद्धता

विभिन्न मुलुकका लगानीकर्ताले चालु आर्थिक वर्षको आठ महिनामा ३१ अर्ब २१ करोड रूपैयाँ नेपालमा वैदेशिक लगानी गर्ने प्रतिवद्धता गरेका छन्।

लगानी कोषद्वारा संस्थाहरूलाई सहयोग

नागरिक लगानी कोषले ३३ औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रूपैयाँ प्रदान गरेको छ।

नदी फर्काउन सुरुङको काम सकियो

प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको बाँध लगायतका संरचना (हेडवर्क्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ।

दर्जन नयाँ तारे होटल थपिए

पछिल्लो एक वर्षको अवधिमा एक दर्जन नयाँ तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा राखेर लगानीकर्ताले धमाधम होटल व्यवसायमा लगानी गरिरहेका हुन्।

विदेशी लगानी प्रतिबद्धता १२ अर्ब घट्यो

मुलुकमा वैदेशिक लगानी आवश्यक भएको भन्दै सरकारले विदेशी लगानी आकर्षित गर्ने नीति लिएपछि प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा भने गिरावट आएको छ।

सहकारीमा महिलाको सक्रियता बढ्दै

धनगढी उपमहानगरपालिकाकी अनिता खडायतलाई सहकारीको बचत संलन गर्न घरबाट निस्किन सधैं हतारो हुन्छ। बचत संकलनमा हिंड्नुपर्ने उनको दिनचर्या हो।

नेपालका कफि व्यवसायीको निर्यात क्षमता बढाउन गाइडलाइन तयार

आइटिसीको प्राविधिक सहयोग तथा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्य एवं समन्वयमा यी दुवै गाइडहरू तयार भएका हुन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पर्यटनको लगानीमा बढाएको हौसला

पोखराका धेरै पर्यटन व्यवसायीले अहिले पर्यटन क्षेत्रमा लगानी गरिरहेका छन। ती सबै व्यवसायी पोखरा अन्तर्राष्ट्रिय यो विमानस्थलप्रति निकै नै आशावादी छन। व्यवसायीले लगानी बढाउन चाँसो दिनुमा यहाँको अन्तर्राष्ट्रिय विमानस्थल मुख्य कारण बताउँदै आएका छन्। व्यवसायीले अहिलेभन्दा बढी संख्यामा पर्यटक भित्र्याउन विमानस्थलले सघाउने बताएका छन्। कतिपय व्यवसायीले पूर्णरुपमा नयाँ संरचना बनाईरहेका छन् भने केहीले भने लगानीको आकार बढाइरहेका छन्।

लगानी जुट्न नसक्दा फुकोट अलपत्र

लगानी जुटाउन नसक्दा दुई वर्षअघि नै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको ४ सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको काम अघि बढ्न सकेको छैन।

व्यावसायिक आइडिया भए लगानीको समस्या छैन: वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन्।

प्रदेश १ मा लगानी सम्मेलनको तयारी सुरू

प्रदेश १ मा आन्तरिक तथा वैदेशिक लगानी भित्राउन प्रदेश सरकारले लगानी सम्मेलनको तयारी थालेको छ।

सेयर बजारका लगानीकर्ता पर्ख र हेरमै

आम निर्वाचन सम्पन्न भएपछि बजारले गति लिने अपेक्षा गरिएको भए पनि अझैसम्म बजारमा ठूलो उचारचढाव भने देखिएको छैन।

स्वदेशी अभियानका सदस्यलाई छुट दिन माग

नेपाल उद्योग परिसंंघले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आवद्ध सदस्यहरूलाई सहुलियत दिन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्