२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समय महसुस गर्छः एमाले

नेकपा (एमाले)ले विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ।

जसपा यादव पक्षको राजनीतिक प्रतिवेदनः ओलीबाट माग पूरा हुन्छ भनी सोच्नु हानिकारक

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले शुक्रबार सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनमा ओली सरकारबाट केही प्रशासनिक माग सम्बोधन भए पनि राजनीतिक माग मुद्दा सम्बोधन हुन्छ भनी सोच्नु हानिकारक भएको निष्कर्ष निकालेको छ ।

सामूहिक बलात्कारको घटना गाउँमै मिलाउन राजनीतिक दबाब

सबैला नगरपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको थियो। उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मिलाउन दबाब दिएका थिए।

राजनीतिक समस्याको सही समाधान हुनेमा आशावादी छुः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्या छिट्टै समाधान हुने कामना गरेका छन्।

आर्थिक-राजनीतिक प्रणाली र इको-मार्क्सवाद

इको-मार्क्सवादले जंगल विनाशलाई वातावरणीय साम्राज्यका रूपमा लिन्छ किनकि पुँजीवादले भविष्यका सन्ततिप्रति निर्मम बन्दै जमिन र वातावरणको शोषण/दोहन गर्छ।

‘महामारीको बहानामा राजनीतिक गतिविधिमा बन्देज लगाउन खोजियो’

दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतामा आतंक पैदा गरेको जनाउँदै सहमहामन्त्री महतले भने, ‘संक्रमणको आडमा जनतामा आतंक सिर्जना गर्ने र राजनीतिक स्वार्थ सिद्ध गर्न दलीय गतिविधि नियन्त्रण गर्न सरकार लागि परेको त होइन भन्ने आशंका उब्जाएको छ।’

पछिल्लो राजनीतिक घटना नेपालको आन्तरिक मामिला: भारत

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराव श्रीवास्तवले पत्रकारसम्मेलनमा नेपालको पछिल्लो घटनाक्रमलाई नोट गरेको उल्लेख गर्दे प्रजातान्त्रिक पक्रियाद्वारा नेपाललेनै समाधान गर्ने बिषय रहेको जनाएका छन्।

राजनीतिक अस्थिरताले निजी क्षेत्र हतोत्साहित

उद्योगी, व्यवसायको प्राथमिकता राजनीति नभए पनि अस्थिर राजनीतिक वातावरणले औद्योगिक वातावरण बन्न नसक्ने उनीहरूको ठहर छ। दलहरूको राजनीतिक मुद्दाको चपेटामा मुलुकको अर्थतन्त्र परेको निजी क्षेत्रको बुझाइ छ।

राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय

नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै त्यसविरुद्ध राजनीतिक एवम् कानूनी उपचार खोज्ने भएको छ।

'संविधान र संसदीय सर्वोच्चताको चीरहरण'

नागरिकहरुको एक समूहले प्रधानमन्त्री केपी ओलीबाट जेठ ७ गते गरिएको प्रतिनिधिसभाको दोस्रो विघटन पुष ५ कै पुनरावृत्ति भएको बताएको छ।

राजनीतिक तरलताले अन्योलमा बजेट

संविधानमा आगामी आर्थिक वर्षका लागि जेठ १५ गते संसद्मा बजेट पेस गर्नुपर्ने व्यवस्था छ। जेठ १५ आउन १९ दिनमात्र बाँकी रहेको अवस्थामा राजनीति अब कसरी अगाडि बढ्छ भन्ने स्पष्ट नभएकाले बजेट अन्योलमा परेको हो।

आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला होः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन्। सरकारका प्रवक्ता गुरुङले कोरोना भाइरस महामारीका समयमा सरकारको आलोचना मात्रै गर्नेभन्दा पनि सकारात्मक ढङ्गबाट आआफ्ना ठाउँबाट एक जुट भएर सहयोग गर्न सबै राजनीतिक दललाई अनुरोध गरे।

चार दल भन्छन्ः मुख्यमन्त्री पोखरेलविरुद्ध कानुनी र राजनीतिक लडाइ लड्छौं

लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरी सपथ गराएको भन्दै विपक्षी चार दलले कानूनी लडाइ लड्ने बताएका छन्।

गण्डकी प्रदेशः कोरोना पुष्टि गर्न सत्ताको दुरुपयोग !

कुर्सी जोगाउन राजनीतिक दलहरु कुन हदसम्म गिर्छन् ? त्यो थाहा पाउन गण्डकी प्रदेशको राजनीतिक उथलपुथल हेरे पुग्छ । यतिसम्मकी सत्तामा टिकिरहन यहाँ एकजना सांसदलाई जर्बजस्ती बिरामी बनाइएको आशंका गरिएको छ ।

राजनीतिक मुद्दामा गृहले छानबिन गर्ने

प्रहरी, जिल्ला प्रशासन कार्यालय, न्यायाधिवक्ताको कार्यालय र कारागार कार्यालयमा पुगेका मुद्दाको अवस्था र प्रकृतिबारे अध्ययन गर्न गृहले छानबिन गर्न समिति गठन गरेको हो। यसरी छानबिन वा अनुगमन गर्दा मुद्दा फिर्ता गर्न वा अघि बढाउन सजिलो हुने अनुमान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्