सिंहासन
राजनीतिमा स्थायी मित्र हुँदैन, स्थायी शत्रु पनि हुँदैन। उत्तरदायित्व मात्र स्थायी हुन्छ।

राजनीतिमा स्थायी मित्र हुँदैन, स्थायी शत्रु पनि हुँदैन। उत्तरदायित्व मात्र स्थायी हुन्छ।
बिहेमा पनि घडी दिने चलन छ, सायद ज्वाइँले समय अनुसार चलेर छोरीलाई सुख दिऊन् भनेर होला। तर मेरा ससुरालीलाई छोरीले सुखदुःख पाउने कुराको चासै नभएर होला कि मलाई घडी दिएनन्।
डा. शेखरकुमार श्रेष्ठकाे कमिलाको जन्ती शीर्षक बालकथासङ्ग्रहमा सङ्गृहीत नौओटा कथामा सरल भाषाशैलीको प्रयोग छ। यो साना बालबालिकाले सहज तरिकाले बुझ्न सक्छन्।
अन्तर्राष्ट्रियतावाद राज्यहरूका बीचको सहकार्यबाट विकास भएको विचारधारा हो। यसभित्र राजनीतिक, आर्थिक साथै सांस्कृतिक सहकार्य पनि समावेश भएको हुन्छ।
पृथ्वी सूर्यदेखि निश्चित दुरीमा रहेको छ। यही दुरीका कारण पृथ्वी चुम्बकीय क्षेत्र, तातोपन र पृथकीकृत वातावरणीय समस्यामा सहज हुनाका साथै विषाक्त सूर्यका विकिरणबाट पनि सुरक्षित छ।
इको-मार्क्सवादले जंगल विनाशलाई वातावरणीय साम्राज्यका रूपमा लिन्छ किनकि पुँजीवादले भविष्यका सन्ततिप्रति निर्मम बन्दै जमिन र वातावरणको शोषण/दोहन गर्छ।
