५ आश्विन २०८१ शनिबार
image/svg+xml

मन्त्रिपरिषद्को बैठक आज बस्दै

नियमित बैठकको रुपमा बस्न लागेको आजको बैठकले बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयकलाई सङ्घीय संसदमा पठाउने निर्णय गर्ने सम्भावना रहेको बुझिएको छ।

ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेश गर्ने तयारी

अधिवेशन अन्त्य भएका कारण निष्क्रिय भएपछि त्यसको मस्यौदा तयारीको काम पुनः शुरु गरिएको र प्रक्रिया पूरा भएपछि त्यसलाई छिट्टै संसदमा पेश गर्ने जानकारी गराए।

सङ्घीय निजामति कर्मचारी ऐन भोलिको मन्त्रिपरिषद्ले पारित गर्ने

प्रधानमन्त्री दाहालले सङ्घीय निजामति कर्मचारी ऐनलाई भोलिको मन्त्रिपरिषद्को बैठकले पारित गरेर संसदमा पठाउने तयारी रहेको बताए।

‘वैदेशिक रोजगारीमा गएकाहरूको समस्या समाधान गर्न विशेष आयोग गठन गर्नुपर्छ’

उनले वैदेशिक रोजगारीमा गएकाहरूको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गरेका हुन्।

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ।

मंसिर तेस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको निर्णय

बुधवारको बैठकले थपिएका दुई केन्द्रीय सदस्य केदार न्यौपाने र छक्कबहादुर लामाको कार्यविभाजन पनि गरेको छ।

सिरहाको सर्रेअम्वासमा आज एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे सिरहाको धनगढीमाइ नगरपालिका–१४, सर्रेअम्वासमा बस्ने तय भएको छ। बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गरिने नेताहरुले बताएका छन्।

बैठक सञ्चालनका लागि सङ्ख्या नपुगेपछि भदौ १८ गतेसम्मका लागि संसद स्थगित

सभामुखले ३ मिनेट घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्न लगाउँदा बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद हुनुपर्नेमा ५९ जना मात्र रहेका थिए।

भारत र चीन भ्रमणको प्रमुख एजेण्डा कृषि रहेको प्रधानमन्त्री दाहालको भनाइ

जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आत्मनिर्भर बन्नका लागि सबल अर्थतन्त्र निर्माणका लागि सरकार प्रयासरत रहेको बताए।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ।

संसद् बैठक चल्ने, सहमतिकाे जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्नेबारे छलफल हुँदै

गत साउन १० गतेदेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक आजदेखि चल्ने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्च स्तरीय छानबिन आयोग गठनको माग राख्दै अवरुद्ध गर्दै आएको सदन आजदेखि खुल्ने भएको हो।

मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको भ्रमण स्वीकृत

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त राष्ट्रसंघको भ्रमण स्वीकृत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्