नेपाल र भारतबीच मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिज हुने
नेपालले भारतसँग मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ।
नेपालले भारतसँग मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ।
केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय दूतावासले सोझै लगानी गर्ने कुनै निर्णय र सहमति नभएको बताएका छन्।
विभिन्न मागसहित भारतको राजधानी दिल्लीसँग जोडिएका सीमानाकामा जम्मा भएका किसान र सरकारबीच आज पनि वार्ता हुने भएको हो।
स्टालिनग्रादको युद्ध सोभियतहरूका लागि यसकारण पनि महŒवपूर्ण थियो कि यो सहर तिनीहरूका नेता स्टालिनको नाम र प्रतिष्ठासँग गाँसिएको थियो।
कप्तान रोहित शर्मा १३१ रन बनाएर आउट भए भने रविन्द्र जडेजा १ सय रनमा खेलिरहेका छन्। जबकी आफ्नो डेब्यू खेलमा सरफराज खानले ६६ बलमा ६२ रन बनाएर आउट भए।
किसानका मागमा समर्थन जनाइरहेका संयुक्त किसान मोर्चासमेत विभिन्न किसान सङ्गठनहरूले आज एक दिनका लागि भारत बन्दको घोषणा गरेका छन्।
प्रहरीले अमेरिका लैजाने भन्दै नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ।
आफ्नो माग सम्बोधनका लागि भारतको राजधानी दिल्ली आउन लागेका किसानलाई रोक्न एक महिनाका लागि धारा १४४ लागू गरिएको हो।
भारत बिहार राज्य वीरपुरका २२ वर्षीय मोहम्मद सैयदलाई नक्कली नोटसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए।
आइतवार भएको विश्वकपको फाइनल खेलमा भारतलाई ७९ रनले हराउँदै अस्ट्रेलिया चौथो पटक उपाधि जित्न सफल भएको हो।
पर्यटन क्षेत्रका लागि अक्टोबर–नोभेम्बर पहिलो सिजन हो। मार्च–अप्रिललाई दोश्रो सिजन मानिने पर्यटन क्षेत्र अब दोश्रो सिजनको सुखद् पर्खाइमा छ। व्यावसायीका अनुसार अबका केहीदिन पछि सुरु हुने पर्यटकीय सिजन उनै भारतीय पाहुनाको पर्खाइमा छ। किनकी भारतीय पाहुनाको आड–भरोसामा पर्यटन क्षेत्र चलेको छ। त्यसमा आन्तरिकको पनि साथ छ। तेश्रो मुलुकका अरु पाहुनाले केही राहत मात्र थप्ने हुन।
दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको आजको अन्तिम खेल बेनोनीमा दिउँसो १ः४५ बजे सुरु हुनेछ।
आइसीसी यू– १९ विश्वकप क्रिकेटको फाइनलमा भारत र अस्ट्रेलियाबीच खेल हुने भएको छ।
भारतको मध्य प्रदेशमा पटाका कारखानामा विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। अन्य १७४ जना घाइते भएका छन्।