२३ पुस २०८१ मंगलबार
image/svg+xml

विद्यालय भवन निर्माणमा अभिभावकको विरोध

अभिभावकले विरोध गरेपछि सुर्नया गाउँपालिका–२ को नेपाल राष्ट्रिय माविको भवन निर्माणको काम अघि बढन सकेको छैन । संघीय सरकारको ३६ लाख रुपैयाँ लागतको चारकोठे भवनको काम विवाद उत्पन्न भएपछि करिब डेढ महिनादेखि निर्माण कार्य बन्द भएको छ ।निर्माण समिति गठन नगरी प्रअ र निवर्तमान विद्यालय व्यवस्थापन समितिले अभिभावकको सहमति बिना भवन निर्माण सुरु गरेको भन्दै विवाद उत्पन्न भएको छ । भवनको जग खनेपछि स्थानीय अभिभावकले विरोध गरेका हुन् ।

बैतडीमा विद्यालय भवन निर्माणमा अभिभावकको विरोध

अभिभावकले विरोध गरेपछि सुर्नया गाउँपालिका–२ को नेपाल राष्ट्रिय माविको भवन निर्माणको काम अघि बढन सकेको छैन । संघीय सरकारको ३६ लाख रुपैयाँ लागतको चारकोठे भवनको काम विवाद उत्पन्न भएपछि करिब डेढ महिनादेखि निर्माण कार्य बन्द भएको छ ।निर्माण समिति गठन नगरी प्रअ र निवर्तमान विद्यालय व्यवस्थापन समितिले अभिभावकको सहमति बिना भवन निर्माण सुरु गरेको भन्दै विवाद उत्पन्न भएको छ ।

उत्कृष्ट छात्र-छात्रालाई अभिभावकको सम्मान

कक्षामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका छात्र-छात्रालाई सम्मान गरिएको छ ।

सहाराले गुमायो अभिभावकत्व

लामो समय फुटबलको गतिविधि शून्य थियो। शून्य अवस्थको फुटबललाई माथि उठाउन निकै सकस थियो। त्यसमा अझ मोफसलको शहर। मोफसल भन्ने वित्तिकै राजधानीले दोस्रो दर्जाको रुपमा हेर्ने गथ्र्यो।

जे.अस्मिता अर्थात मेरा अभिभावक

कवि एवं गीतकार जे.अस्मिता (दिनेशकुमार श्रेष्ठ) आफ्ना विद्यार्थीले केही न केही सिप सिकून भन्ने अभियानमा समर्पित छन्। उमेरले मभन्दा कान्छा भए पनि भावनात्मक रुपमा उनी मेरा अभिभावक हुन्।

‘९२ प्रतिशत अभिभावक विद्यालय खुल्ने बित्तिकै बालबच्चा पठाउन तयार छैनन्’

नेपालका करिब ९२ प्रतिशत अभिभावकहरू आफ्ना बालबच्चालाई विद्यालय खुल्ने बित्तिकै विद्यालय पठाउन तयार नभएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

खोटाङका ८८ परिवारलाई राहत

राङज्यूङ येशे शेनफेन नामक सामाजिक संस्थाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोदय माविमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई राहत प्रदान गरेको छ ।

बच्चाको विषयमा अभिभावकबीच कुटाकुट हुँदा एक महिलाको मृत्यु

सर्लाहीको दक्षिण पूर्वी क्षेत्रस्थित हरिपूर्वा नगरपालिकामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हरिपूर्वा नगरपालिका–८, बसन्तपुर टोलामा बच्चाहरुबीच झगडा भएको र सोही निउमा बच्चाका अभिभावकबीच विवाद बढ्दै गएर सोमबार राति कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

अभिभावकका सपनामा डोरिएर...

हाम्रो सिँगो परिवारलाई पालनपोषण गर्ने र हाम्रो पढाईलेखाइमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने हाम्रा अभिभावक हुन्।

हाम्रो विद्यालयको अभिभावक दिवस

आज सधैंभन्दा अलि चाँडो उठे किनभने स्कूल छिटो पुग्नु थियो। हामीलाई प्रिन्सिपलले बिहानै आउनु भन्नुभएको थियो। आज हाम्रो विद्यालयको सोह्रौं वार्षिकोत्सव तथा अभिभावक दिवसको दिन थियो।

विद्यार्थी पुर्‍याउन गएका अभिभावक तीन घण्टा थुनिए

सामान्य चिनजान गर्ने, नयाँ विद्यार्थीहरूलाई अनुशासन सिकाउने भनेर दिइएको छुटले प्रतिष्ठानमा भने विकृतिको रूप लिएको छ।

बाल स्वास्थ्य कार्डको महत्व बुझ्दै अभिभावक

गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका प्रमोदकुमार तितुङको बच्चा १६ महिना पूरा भइसकेको छ । उनले बच्चालाई लगाउनुपर्ने सबै खोप लगाइसके । बच्चाले पूर्ण खोप पाएसँगै विभिन्न रोगबाट बच्नेमा उनी ढुक्क छन् ।

विद्यार्थीसँगै विद्यालय पुग्छन् अभिभावक

‘३ वटै कक्षामा म्याडमले पढाउँदै, नानीबावुहरुलाई कक्षामा ब्यस्त राखिरहनु भएको थियो। शान्ती म्याडम विद्यालयको कामले बैंकतिर जानु भएको थियो। विद्यालयमा चन्द्रा र टिका म्याडम हुनुहुन्थ्यो।’ यो वाक्य गुराँस गाउँपालिका–४ गाईबान्नामा रहेको श्री लक्ष्मी नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अभिभावक सुनिता खत्रीले लेखेको अभिभावक पुस्तिकामा उल्लेख छ।

आमाबुबाले १२ वर्षपछि पाए माया मारिसकेको छोरा

अभिभावकले माया मारीसकेको छोरा रुपन्देहीबाट १२ वर्षपछि फेला परेका छन्। १२ वर्षअघि रोजगारीको शिलशिलामा भारतबाट हराएको छोरा सन्तोस सुनार प्रहरी र विभिन्न संघ सस्थाको सहयोगमा परिवारले जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट बुझेका हुन्।

महिनावारीलाई सहज मान्छन् अभिभावक

१३ वर्षीया किशोरी रीमावुङ राईलाई राजश्वला (महिनावारी) हुँदा परिवार र समाजबाट कुनै समस्या छैन। छोरी किशोरावस्थामा पुगेको थाँहा पाएका बाबुआमाले पहिलो महिनावारी हुनुअघि नै सचेत गराउदै विभिन्न सल्लाह दिएकाले उनलाई पहिलो महिनावारीमा पनि कुनै अप्ठेरो महसुस भएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्