बच्चालाई बिगार्दै त हुनुहुन्न ?
समाजबाट एक्ल्याएर सधैंभरि सुखसुविधामै उसलाई राख्न असम्भव छ, भविष्यमा यही समाजमै केही गर्नुपर्नेछ भने उसलाई बाल्यकालदेखि नै समाजका तीतामीठा पक्ष अनुभव गराउनु पो सच्चा अभिभावकीय कर्तव्य हो।
समाजबाट एक्ल्याएर सधैंभरि सुखसुविधामै उसलाई राख्न असम्भव छ, भविष्यमा यही समाजमै केही गर्नुपर्नेछ भने उसलाई बाल्यकालदेखि नै समाजका तीतामीठा पक्ष अनुभव गराउनु पो सच्चा अभिभावकीय कर्तव्य हो।
जुम्लाको सिँजा गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी र अभिभावक संगसंगै स्कुलमा पुग्छन्। भाँडगाउँ स्थित देउती आधारभूत विद्यालयमा विद्यार्थी र अभिभावक एकसाथ विद्यालयमा आउन थालेपछि शिक्षक दंग पर्छन्। स्कुलमा त विद्यार्थी आउने हो तर अभिभावक किन आइराख्छन् भन्ने चासो शिक्षकमा भइरहन्छ। अभिभावक शिक्षकले विद्यार्थीको भविष्य माथि खेलवाड गर्न सक्ने भन्दै स्कुलमा जाने गरेको बताउँछन्।
बाबुबाट पटक पटक कठोर यातना भोगेका थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिका बालबालिकालाई स्थानीय सरकारले अभिभावकत्व दिने भएको छ।
जिल्लाको मालिका गाउँपालिका–२ रुम खवाङकी सन्तकुमारी दर्जीको आँखा अझै ओभाएका छैनन्। गत भदौ १९ गते राती मदिरा सेवन गरेका तीनजना युवाले सुतिरहेको अवस्थामा घरमै आएर कुटपिट गर्दा उनका श्रीमान् मोतीप्रसादको मृत्यु भएपछि उनी नाबालक छोराछोरीसँगै भक्कानिन्छन्।
सर्लाहीको दक्षिणपूर्वी क्षेत्र हरिपूर्वा नगरपालिकास्थित केश्वर गरिब जनता माविको अभिभावक भेलामा झडप भएको छ । झडपमा दुईजना घाइते भएको विद्यालयले जनाएको छ ।
सर्लाहीको दक्षिणपूर्वी क्षेत्र हरिपूर्वा नगरपालिकास्थित केश्वर गरिब जनता माविको सोमबार दिउँसो भएको अभिभावक भेलामा झडप हुँदा दुईजना घाइते भएका छन्।
सिँजा गाउँपालिका वडा नम्बर २ विष्टवाडा गाउँमा जंगलमा रहेको रेडपाण्डा जोगाउन ‘वन अभिभावक’को व्यवस्था गरिएको छ। वनमा पाइने वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले वन ‘वन अभिभावक’को व्यवस्था गरिएको स्थानीय बताउँछन्।
मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाको एक विद्यालयमा लामो समयदेखि शिक्षक अनुपस्थित भएको भन्दै स्थानीय अभिभावकले विद्यालयमा ताला लगाएका छन्।
अभिनेत्री सोनाक्षी सिन्हाले बलिउड फिल्म क्षेत्रमा सुशील केटाको अभाव रहेको बताएकी छिन्। उनका अभिभावकको रोजाई सुशील केटा भएपनि बलिउडमा कोहीपनि नभेटिएका गुनासो उनले गरिन्।
सहरका कुना काप्चादेखि मूल सडकसम्मका चोकचोकमा यसो फन्का मारौँ त। बिहानै विद्यालय पोशाकमा सजिएर ससाना बाबुनानीहरू विद्यालयको बस कुरिरहेका भेटिन्छन्।
उच्च शिक्षाका लागि अध्ययन गर्न विदेश जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा १३ औं बृहत् इक्यान शैक्षिक मेला राजधानीमा सुरु भएको छ।
तेह्र–चौध वर्षदेखि करिब बीस वर्षसम्मको उमेर किशोर अवस्था हो। यो जीवनको असाध्यै महत्त्वपूर्ण समय हो। यस अवस्थामा शारीरिक परिवर्तन र संवेगात्मक परिवर्तन तीव्ररूपमा भइरहेका हुन्छन्।
‘हामीलाई केही थाहा छैन, कुन नेताले पढ्न खर्च दिएका छन् ? अभिभावक को बनेका छन् ? अभिभावक भएको भए त पढाइ खर्चदेखि अरूमा पनि चासो दिनुपर्ने हो।’
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल गत वर्षको वैशाख ५ गते दुई बालकको अभिभावक बनेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीकाे अभिभावकत्व पाएकी एक बालिका वर्षभरीको खर्च जुटाउन मुगुकाे उच्च हिमाली क्षेत्र पाटन गएकी छिन्। आर्थिक अवस्था कमजोर र बाबु गुमाएकी मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँकी ८ वर्षीया ठिन्ले साङमु लामा आफ्नो वर्षभरीको पढाई तथा अतिरिक्त खर्चको जोहो गर्न एक महिनाका लागि यार्सागुम्बा टिप्न हिमालतिर हिडेकी हुन्।