५ आश्विन २०८१ शनिबार
image/svg+xml

इजरायली आक्रमणमा ५० जना बन्धक मारिएको हमासको दावी

हमासको मिलिट्री विङ्गका प्रवक्ता अबू ओबेदाले इजरायली आक्रमणमा ५० जना बन्धक मारिएको बताएका छन्।

मङ्गोलियाको एक घरमा आगलागी हुँदा ७ जनाको मृत्यु

मङ्गोलियाको राजधानी उलान बाटोरमा एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ।

इजरायलबाट ल्याइयो थप एक विद्यार्थीको शव

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।

अमेरिकाको ल्यूइस्टन सहरमा बन्दुकधारीले गोली प्रहार गर्दा २२ जनाको मृत्यु

अमेरिकाको ल्यूइस्टन सहरमा बन्दुकधारीले गोली प्रहार गर्दा २२ जनाको मृत्यु भएको छ। ५०÷६० जना घाइते भएका छन्।

कालिकोटमा लडेर दुई जनाको मृत्यु

कालिकोटमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको खाँडा चक्र नगरपालिका –२ का २८ वर्षका सर्जन पाण्डेको भिरबाट लडेर मृत्यु भएको हो।

२४ घन्टामा गाजा क्षेत्रमा ७ सयभन्दा बढीको मृत्यु

गाजाको स्वास्थ्य अधिकारिहरूका अनुसार इजरायलको हवाई आक्रमणमा ७ सयभन्दा बढी मानिसहरूको मृत्यु भएको हो।

बैतडीमा छुट्टाछुट्टै घटना हुँदा दुई जनाको मृत्यु

जिल्लाको पाटन नगरपालिका–५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मङ्गलबार मृत भेट्टिएका छन्।

छुट्टाछुट्टै घटनामा रौतहटमा तिन जनाको मृत्यु

रौतहटका विभिन्न छुट्टाछुट्टै घटनामा तिन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालक, महिला र जिल्ला बाहिरका पुरुष रहेका छन्।

युक्रेन मेल डिपोमा रुसी हमलामा ६ को मृत्यु

युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले गरेको आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ।

लामो समयदेखि भोको भएका कारण बाँकेमा पाटेबाघको मृत्यु

डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार २२ दिनपछि बिहीबार पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको हो।

डोजरले फालेको ढुङ्गा लाग्दा एकजनाको मृत्यु

रेसुङ्गा नगरपालिकाकोे टानेटादेखि टापु जाने सडक मर्मत गर्ने क्रममा डोजरले फालेको ढुङ्गा लागेर रेसुङ्गा नगरपालिका १४ का ९२ वर्षिय कृष्ण बहादुर सुनारको मृत्यु भएको हो।

गाजाको अस्पतालमा रकेट आक्रमण हुँदा ५ सयजनाको मृत्यु, डब्लूएचओद्वारा निन्दा

गाजाको एक अस्पतालमा भएको रकेट आक्रमणमा परी कम्तिमा ५ सयजनाको मृत्यु भएको दावी गरिएको छ।

जीप दुर्घटना हुँदा चालकको मृत्यु

कर्णाली कोरिडोरको खुलाल लैफू सडकखण्ड अर्न्तगत कालिकोटको सान्नीत्रिवेणी–३ सिस्नेगडामा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

छत्रदेव गाउँपालिका–८ लेडीकाटेको भित्री सडकदेखि देउराली जाँदै गरेको ना ३ त २९९२ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्