५ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतमा तीव्र गतिको मिनिबस दुर्घटना हुँदा १२ जनाको मृत्यु

भारतको पश्चिमी राज्य महाराष्ट्रमा आज बिहान एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ।

आगलागीबाट मृत्यु

बागलुङमा आगलागीबाट एकजनाको मृत्यु भएको छ। गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो। मृतकको सनाखत हुन सकेको छैन।

दुर्घटनामा पैदलयात्रीको मृत्यु

भक्तपुर नगरपालिका–१ सल्लाघारीको खानेपानी कार्यालय नजिकै सडकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु

जंगली जनावरबाट बालीनालीलाई जोगाउन लगाइएको विजुलीको तारमा करेन्ट लाग्दा सर्लाहीको बरहथवा नगरपालिका १४ बिनमाटोलका नरेश साहको मृत्यु भएको हो।

विस्थापितहरूको शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु

उत्तरी म्यान्मारमा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु भएको छ।

हमास हमलामा १० नेपाली मारिए, तत्काल उद्धार गर्न सरकारसँग माग

इजरायलस्थित नेपाली दूतावासले आइतबार राति विज्ञप्ति जारी गरेर आक्रमणमा १० नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

निउरो टिप्न जाँदा राप्ती नदीले बगाएर एकको मृत्यु

चितवनको दिव्यनगरमा निउरो टिप्न जाँदा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

घाइते शर्मिलाको उपचारको क्रममा मृत्यु

काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवस्थामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।

सर्पले दिदीबहिनीलाई डस्यो, बहिनीको मृत्यु

कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्