२३ आश्विन २०८१ बुधबार
image/svg+xml

एक सय २१ भारतीय क्वारेन्टाइनमा

रौतहटको विभिन्न क्वारेन्टाइनमा एक सय एक्काइस जना भारतीय रहेका छन्। देशको राजधानी काठमाडौँबाट सीमावर्ती भारतको बिहार राज्यको सीतामढी र पूर्वी चम्पारण जिल्लास्थित आफ्नो घर जान हिँडेकाहरु क्वारेन्टाइनमा पुगेका हुन्।

बेलायतले आफ्ना नागरिक लैजान १४ वटा विमान भारत पठाउने

बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ ।

भागेर नेपाल पसेका तीन जनालाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइयो

भारतबाट भागेर नेपाल पसेका तीन जनालाई फेरि भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।

भारतीय संक्रमित भेटिएको भुल्केमा सैनिक टोलीद्वारा थप १३४ स्वाब संकलन

त्रियुगा नगरपालिका ३ भुल्केका यदुप्रसाद ढकाललाई कोभिड–१९ संक्रमणको चिन्ताले अहिले निकै सताएको छ ।

लुकीछिपी नेपाल पस्ने क्रम रोकिएन

नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारीएपनि भारतबाट लुकीछिपी नेपाल आउने क्रम अझै रोकिएको छैन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मात्रै पछिल्लो एक सातामा लुकिछिपी नेपाल पसेका ८ जना भारतीयलाई क्वारेन्टाइन पठाएको छ ।

उदयपुरमा थप ६ जना भारतीय नागरिक

सदरमुकाम नजिकै भुल्के मस्जिदमा ११ भारतीय नागरिकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको उदयपुरमा थप ६ जना भारतीय नागरिक रहेको खुलेको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर शिवाईस्थित मुस्लिम बस्तीमा ६ जना भारतीय नागरिक पाहुना लागेर बस्दै आएको खुलेको हो।

रोकिएका उपकरण ल्याउन भारतले सघाउने

भारतीय ऊर्जा सचिव संजिवनन्दन सहायले आफ्नो भूमिमा रोकिएका नेपाली जलविद्युत् आयोजनाहरुको उपकरण नेपाल ल्याउन सहजीकरण गर्ने आश्वासन दिएका छन् ।

भारतीय सुरक्षाकर्मीद्वारा दशगजामा अलपत्र पारिएका नेपालीलाई पुन: भारततर्फै फर्काइयो

भारतीय सुरक्षाकर्मीले बिहीबार मध्यराति दशगजामा ल्याएर अलपत्र छाडेका ९१ जना नेपालीलाई शुक्रबार दिउँसो पुनः भारततर्फ नै फर्काइएको छ।

भारतमा 'मे ३ सम्म' लम्ब्याइयाे लकडाउन

भारतले लकडाउनको समयावधि लम्ब्याएको छ। देशबासीका नाममा सम्बोधन गर्दै  प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ तारिकसम्म लकडाउन लम्ब्याएको घोषणा गरका हुन्।

कोरोना संक्रमित तीन भारतीयको 'कन्ट्याक ट्रेसिङ' गरिँदैं

साथै उनीहरुको संसर्ग र गएको स्थान पहिचान गरि कन्ट्याक ट्रेसिङ गर्ने कार्यहरु भैरहेको पनि मन्त्रालयले जनाएको छ।

एक भारतीयलाई ओखलढुंगाको क्वारेन्टाइनमा राखियो

घुमन्ते जीवन विताउदै आएका एक भारतीयलाई क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको सुनकोशी गाउँपालिका हुँदै ओखलढुंगा सदरमुकाम आईपुगेका उनलाई बिहीबार ओखलढुंगा क्याम्पसको क्वारेन्टाइनमा राखिएको हो।

भारतबाट फर्किएर बाख्रा पालनमा

भारतको नयाँ दिल्लीको एक होटलमा दैनिक १२ घण्टा काम गरिरहँदा खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका दुर्गाबहादुर खड्कालाई आफ्नै गाउँमा केही गर्ने वुद्धि पलायो।

‘भोकै मर्नुपरे आफ्नै माटोमा मर्छौ, भारत फर्किन्नौं’

बाँकेका विभिन्न सीमा नाकाबाट प्रवेश हुन खोजेका नेपाली नागरिकलाई भारतीय क्वारेन्टाइनमा बसाउने स्थानीय प्रशासनको प्रयास असफल भएको छ। स्थानीय प्रशासनले ‘माथिको निर्देशन’ भन्दै नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकाबाट एक साताअघि आवत–जावत गर्न पूर्ण रुपले रोक लगाएको थियो। नेपालगन्ज नाकामा रोक लगाए पनि भारतबाट फर्केका नेपालीहरु जिल्लाका अन्य अबैध नाकाबाट प्रवेश भए। त्यसरी प्रवेश भएका मध्ये केहीलाई नेपाली सुरक्षाकर्मीले विभिन्न ठाउँमा रोके।

झुलाघाटमा अलपत्र नेपाली भारतीय क्वारेन्टाइनमा

सीमामा अलपत्र परेका नेपाली मजदुरलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ। बैतडीसँग सीमा जोडिएको झुलाघाटमा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको हो।

जुम्लामा विदेशबाट फर्किएकाहरू निगरानी केन्द्रमा बस्न मानेनन्

जिल्लाको तातोपानी गाउँपालिका– ७ का पाँच जना युवा चैत १० गते गाउँमा पुगे। कोरोना प्रभावित छिमेकी मुलुक भारतबाट आएका उनीहरुदेखी यतिबेला गाउँलेहरू त्रासिद छन्। उनीहरू न अहिले सम्म निगरानी केन्द्रमा छन्। न कुनै सावधानी अपनाएका छन्। अहिलेसम्म उनीहरू उल्टै भेटघाटमै व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्