२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा 'मे ३ सम्म' लम्ब्याइयाे लकडाउन

फाइल तस्बिर

काठमाडौं - भारतले लकडाउनको समयावधि लम्ब्याएको छ। देशबासीका नाममा सम्बोधन गर्दै  प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ तारिकसम्म लकडाउन लम्ब्याएको घोषणा गरका हुन्। यसअघि भारतमा २१ दिन लामो लकडाउन घोषणा गरिएको थियो। जुन आज सकिदैछ। 

भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि लकडाउन बढाउन राज्य सरकारहरुले माग गरेका थिए। केही राज्यले आफै लकडाउन बढाइसकेका छन्। उनले आगामी एकसाता अर्थात अप्रिल २० सम्म लकडाउनलाई कडाइकासाथ लागु गरिने बताएका छन्।

प्रकाशित: २ वैशाख २०७७ ०४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App