९ मंसिर २०८१ आइतबार
image/svg+xml

अनियमिततामा दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन्।

शिथिल कांग्रेस, दोषी को?

कांग्रेस विधानले महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने व्यवस्था गरेको छ। तर महाधिवेशन सम्पन्न भएको डेढ वर्ष बित्न लाग्दा केन्द्रीय कोषाध्यक्षदेखि कुनै पनि निकायलाई पूर्णता दिन सकेको छैन।

‘सर्वोच्चको फैसला विपरीत दोषीलाई माफी दिनु न्यायालयमाथिको अनास्था’

टिकापुर घटनाका दोषी रेशम चौधरीलाई सरकारले आममाफी दिन लागेको समाचारको हल्ला प्रति जवाफदेहिता निगरानी समितिले विरोध जनाएको छ।

भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारवाही गर्नुपर्छः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा प्रतिनिधिसभा सांसद उपेन्द्र यादवले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानबाट दोषी देखिएकालाई कारवाही गर्नु पर्ने बताएका छन्।

यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प दोषी ठहर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाइ न्युयोर्कको सिभिल कोर्टलेयौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर गरेको छ।

नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीमाथि कानुनसम्मत कारबाहीको माग गरेको छ।

टोपबहादुरबारे सांसद्को प्रश्नः दोषी छैनन् भने किन लुकेर बसेका छन्?

जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी किन लुकेर बसेका भनी प्रश्न गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘दोषीलाई कारबाही हुनुपर्छ’

नेपाली कांग्रेसले गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्य संयन्त्रले कारबाही गर्नुपर्ने र दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने जनाएको छ।

माघ ९ मै भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को?

हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।

बेनीका करिब ९ प्रतिशत बालबालिकामा दृष्टि दोषको समस्या

बेनी नगरपालिकामा तीनदिनसम्म आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट करिब २५ सय लाभान्वित भएका छन्।

दोष कसलाई?

कुनै विद्यार्थीको भविष्य उसको घरको परिस्थितिले मात्रै नभई त्यहाँको सामाजिक सांस्कृतिक पक्ष, विद्यालय व्यवस्थापन र गाउँको प्रचलनले पनि निर्धारित गर्दछ।

निलम्बन फुकुवा गर्न माग

बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन्।

विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ बजारमा

विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ विमोचन भएको छ। शनिबार त्रिभुवन विश्वविद्यालयमा पुस्तकको विमोचन गरिएको हो।

लोकतन्त्रका संस्थाको साख

न्यायालय बिग्रनु भनेको राज्यका अन्य निकायको विकृतिलाई थप प्रोत्साहन मिल्नु हो। अन्य निकाय बिग्रन लाग्दासमेत न्यायालयले भूमिका खेल्नुपर्नेमा अहिले त्यहाँ भइरहेको भाँडभैलोलाई आमनागरिकले अत्यन्तै दुःखका साथ हेरिरहेका छन्।

दोषी: व्यवस्था कि नेतृत्व ?

जसरी पनि सत्ता, शक्ति र सम्पत्ति हत्याउन लाचार कम्युनिस्ट नामका लोभी नेताहरूबाट मुलुकलाई मुिक्त दिलाउने वैकल्पिक राजनीतिक दल र योजनाको खाँचो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्