३ आश्विन २०८१ बिहीबार
image/svg+xml

कोरोना अस्पतालको तयारी सुस्त, पीसीआर आयो चलाउने उपकरण आएन

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएसंग प्रदेश २  उच्च जोखिममा छ। कोरोना संक्रमणको जोखिमबाट बच्न प्रदेश सरकारले नियन्त्रणत्मकसंग उपचारात्मक गतिविधि पनि बढाएको छ। कोरोना संक्रमितको उपचारका लागि सुस्त गतिमा  अस्पताल तयार पारिदै छ।

१६ निजी अस्पतालमा कोरोना उपचार सेवा

सरकारले  १६ वटा निजी अस्पताललाई कोभिड– १९ उपचारको लागि समावेश गरेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि रहेका अस्पतालको संख्यामा थप गरी निजी अस्पताललाई पनि कोभिड– १९ को उपचारको दायरामा लिएको जनाएको हो।

मध्यपुर अस्पताल कोरोना उपचारका लागि तयार

संसारभर कोरोना भाइरस (कोभिड-१९) को महामारीसँंगै मुलुकका धेरै अस्पतालहरु कोरोना संक्रमित विरामीलाई उपचार गराउन आनाकानी गरिरहेको बेला भक्तपुरको एउटा अस्पतालले भने कोरोना संक्रमितको उपचारका लागि तयारी पूरा भएको जनाएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो ।

सुर्खेतमा आठ करोड बढीको कोष

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरससँग जुध्न दुई करोडको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ। उक्त कोषमा उद्योगी, व्यवसायी, विभिन्न संघसंस्था, बैंक, लघुवित्तले रकम जम्मा गर्ने क्रम जारी छ। वीरेन्द्रनगरजस्तै सुर्खेतका प्रायः स्थानीय तहले विपद् व्यवस्थापन कोष स्थापना गरेका छन्। जसबाट उनीहरू कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि काम गरिरहेका छन्।

जो कोरोना मुक्त भएर घर फर्किए

विश्वलाई कोरोना महामारीले हल्लाएको छ। दैनिक मृत्युका खबरले आम मानिसलाई अत्याइरहेको छ। संक्रमण बढिरहँदा मानिसमा एउटा त्रास कायम छ।

कोरोना रोकथाममा ‘डिजिटल ट्रेसिङ’

चीनको वुहानबाट नेपाल फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण जनवरी महिनाको मध्यतिर नै देखियो। उनको उपचार भएर करिब दुई महिनाका लागि नेपाल कोरोना भाइरस मुक्त पनि बन्यो।

अनाथालयको अक्षयकोषमा परोहा नपाको साढे दुई लाख

रौतहटको परोहा नगरपालिकाले गरुडास्थित वंशीराम जयसवाल अनाथालयको अक्षयकोषमा साढे दुई लाख रुपैयाँ सहयोग गरेको छ। नगर परिषदको निर्णयअनुसार अनाथालयको उपचार कोषमा साढे दुई लाख रुपैयाँ सहयोग गरेको हो।

५० हजार स्वास्थ्य स्वयंसेविकाहरुलाई कोरोनाको उपचार कार्यमा खटाइने

सरकारले मुलुकभर भएका ग्रामिण स्वास्थ्य स्वंयम सेविकाहरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आईतबार साँझ बसेको बैठकले ग्रामिण स्वास्थ्य स्वयंम सेविकाहरुलाई उचित प्रोत्साहन भत्ता दिएर ,विमा सहितको व्यवस्था गरि परिचालन गर्ने निर्णय गरेको हो।

आइसोलेसन बेडमा भर्ना युवकले पाए उपचार

सास फेर्न असहज महसुस भएपछि प्रादेशिक अस्पताल जनकपुर पुगेका युवकले १२ घण्टापछि उपचार पाएका छन्। लहान नगरपालिका–२२ जहदीका २३ वर्षिय युवकको आइतबार दिउँसो स्वास्थ्य परीक्षण तथा स्वाब संकलन गरिएको छ।

प्रदेश १ मा कोरोना विशेष अस्पताल सञ्चालनमा

प्रदेश १ को सरकारले विराटनगरमा कोरोना विशेष अस्पताल (कोभिड १९ उपचार केन्द्र ) सञ्चालनमा ल्याएको छ। विराटनगर स्थित नेशनल ट्रेडिङ लिमिटेडको पुरानो भवन मर्मत गरी  कोरोना उपचार केन्द्र  सञ्चालनमा ल्याएको हो।

विभिन्न बहानामा उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कारवाही गरिने बताए।

नरैनापुरमा ‘कोरोना भाइरस संक्रमण उपचार कोष’ स्थापना

कोरोना भाइरसको संक्रमण फैलिन नदिने अभियानलाई ब्यवस्थित गर्न बाँकेको नरैनापुर गाउँपालिकाले ‘कोरोना भाइरस संक्रमण उपचार कोष’ स्थापना गरेको छ। गाउँपालिकाले १५ लाख रुपैयाँको कोष स्थापना गरी खाता सञ्चालनमै ल्याएको हो। कोषमा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले ब्यक्तिगत २५ हजार रुपैयाँ जम्मा गरेका छन्।

अटिजमको समस्या र अभिभावकत्व तनाव

विश्व अटिज्म जनचेतना दिवस पहिलो पटक २००८ देखि मनाउन थालिएको थियो। नोभेम्बर १, २००७ मा, संयुक्त राष्ट्र संघ (यूएन) ले प्रत्येक वर्ष एक दिनलाई विश्व अटिज्म दिवसको रूपमा तोक्न भन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्