२४ माघ २०८२ शनिबार
image/svg+xml

‘गाउँमै बस्ने वातावरण बनाइदिने नेतालाई भोट’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारलाई मतादाता रिझाउन भ्याइनभ्याइ छ।

कवितामा भेटिएको सानो साथी

सानो साथी त हो, सानाहरूसँग म खेल्न जानिहाल्छु नि! उनीहरूसँग खेल्दा जित्ने भए पनि हारिदिने त हो, ठट्टा गर्दै खेल्न तयार भएँ।

अन्ततः हट्यो ओबामालाई ‘बाँदर’ बनाइएको ट्रम्पको पोस्ट

रिपब्लिकन र डेमोक्र्याट दुवैबाट व्यापक विरोध भएपछि ह्वाइट हाउसले एक कर्मचारीले भूलवश पोस्ट गरेको भन्दै जिम्मेवारी लगाएको छ। यो ब्ल्याक हिस्ट्री मन्थको सुरुवातमा आएको हो, जसमा ट्रम्पले अश्वेत अमेरिकीहरूको योगदानको प्रशंसा गरेका थिए।

झुट चिन्तन

बच्चाले जब सत्य बोलेर दण्ड पाउँछ र झुटो बोलेर बच्न सफल हुन्छ, त्यही क्षण झुट व्यावहारिक रूपमा उपयोगी बन्न थाल्छ ।

बागदरबारको मौलिकतालाई निर्माण प्रारम्भदेखि निगरानी गर्न कामपाको निर्देशन

काठमाडौं महानगरपालिकाले बागदरबारको रेक्टोफिट योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत बलियोपनालाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न निर्देशन दिएको छ।

'निर्वाचन मतदान गर्ने प्रक्रिया मात्र होइन, जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो'

निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वासनीय हुनु आवश्यक रहेको बताएकी छन्।

हस्तकलामा रंगिएको आत्मनिर्भर जीवन

परम्परागत हस्तकलालाई व्यवसायमा रूपान्तरण गर्दै पार्वती चौधरीले ग्रामीण महिलालाई आत्मनिर्भर बनाउने अभियान चलाइन्।

सडकका खाल्डाखुल्डी पुर्न धमाधम रेडिमिक्स तयार गर्दै सडक डिभिजन

प्रिमिक्स तयार गर्न बिटुमिन (एमसी-एटर्नेट) प्रयोग गरिन्छ। स्टोन चिप्सलाई करिब ८० डिग्री सेल्सियस तापक्रममा मिक्सिङ गरी चिसिएपछि बोरामा प्याक गरेर भण्डारण गरिन्छ। आवश्यकता परेको बेला सोही सामग्री प्रयोग गरेर तत्काल मर्मत गर्न सकिने उनको भनाइ छ।

टी ट्वान्टी क्रिकेट विश्वकप: राजनीतिक छिटाबिच दसौं संस्करण शनिबारबाट

दक्षिण एसियाली राष्ट्रबिचको राजनीतिको छिटा परेको आइसिसी टी ट्वान्टी विश्वकपको दसौं संस्करण शनिबारदेखि श्रीलंका र भारतमा संयुक्त रूपमा सुरु हुँदै छ।

आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना

तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने भएको छ।

गीतमा राष्ट्रभक्ति

यो त्यो धर्ती हो जहाँ सूर्यको पहिलो किरणले पदार्पण गर्छ। यहाँ जूनले शीतलताको सङ्गीत भर्छ, ताराहरूले झिलीमिली गीत गाउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्