१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

नेपालविरुद्ध ओमानलाई चौथो सफलता, कुशल मल्ल ३ रनमै आउट

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालविरुद्ध ओमानले चौथो सफलता हासिल गरेको छ।

नेपालका ओपनर ब्याट्सम्यान भुर्तेल ३१ रन बनाएर आउट

टस जितेर पहिले ब्याटिङ सुरु गरेको नेपालले तेस्रो विकेटको रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो।

आइसिसी २०–२० विश्वकप छनोट फाइनल:टस जितेर नेपालले रोज्यो ब्याटिङ

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

आइसिसी २०–२० विश्वकप छनोटको फाइनल आजः नेपाल र ओमान भिड्दै

त्रिवि क्रिकेट मैदानमा हुने आजको उपाधि खेलमा नेपाल र ओमान एक आपसमा भिड्ने छन्।

खेल्न होइन जित्न जान्छौंं

सन् २०१४ को विश्वकप खेलेका नेपालका तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो पटक विश्वकपमा खेल्ने मात्र नभई जित्नका लागि पनि जाने विश्वास व्यक्त गरेका छन्।

आइसिसी ट्वान्टी-२० विश्वकपमा नेपाल

एक दशकपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा स्थान बनाएको नेपालले एक वर्ष बित्न नपाउँदै तीन ठुला सफलता प्राप्त गरेको छ।

१० वर्षपछि नेपाल ट्वान्टी–२० विश्वकपमा, ओमानसँग छनोटको फाइनलमा बदला लिने लक्ष्य

अब नेपालले फाइनलमा ओमानसँग आइतबार खेल्नेछ। फाइनल जित्दै नेपाल समूहको अन्तिम खेलमा ओमानसँग बेहोरको हारको बदला लिने लक्ष्यमा हुनेछ।

एसिया क्वालिफायरः युएईसँग खेल्दै नेपाल, सुधारिएको प्रदर्शनको अपेक्षा

ओमानसँगको हारपछि नेपाल शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) सँग हुने आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को सेमिफाइनलमा सुधारिएको प्रदर्शन गर्न चाहन्छ ।

नेट अभ्यास गर्दै दीपेन्द्रसिंह, उनलाई फर्काउन सबै प्रयास भइरहेका छन्: प्रशिक्षक मोन्टी

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्वालिफायरमा दीपेन्द्रसिंह ऐरीलाई खेलमा फर्काउन सबै प्रयास भैइरहेको बताए।

अस्ट्रेलियाको सेमिफाइनल सम्भावना कायमै

यसै समूहबाट आफ्नो अन्तिम खेलमा आयरल्यान्डमाथि एडिलेडमा जित निकाल्दै न्युजिल्यान्ड अन्तिम चारमा पुगिसकेको छ र अब इङ्ल्यान्ड या अस्ट्रेलियामध्ये एक टोलीले अन्तिम चारमा स्थान बनाउनेछ।

इङ्ल्यान्डले आशा जगायो

इङ्ल्यान्डले मंगलबार ब्रिसबेनमा न्युजिल्यान्डलाई स्तब्ध बनाउँदै अस्ट्रेलियामा जारी ट्वान्टी–२० विश्वकपको सेमिफाइनल आशा जगाएको छ।

लयमा फर्कंंदै अस्ट्रेलिया

ब्रिसबेनमा आयरल्यान्डमाथि सहज जित निकाल्दै समूह एकको अस्ट्रेलियाले शीर्ष टोली न्युजिल्यान्डसँग अंक बराबरी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्