१७ असार २०८१ सोमबार
image/svg+xml

कोरोना संक्रमणबाट काठमाडौंमा दुई वरिष्ठ चिकित्सकको निधन

काठमाडौंमा बिरामीको उपचार गर्दागर्दै कोरोना संक्रमण भएर दुई वरिष्ठ चिकित्सकको निधन भएको छ।

कोरोना संक्रमित स्क्वासका राष्ट्रिय खेलाडी शाक्यको निधन

कोरोनाको कहर यति विघ्न विकरालस्थिति छ। दैनिक जसो सयदेखि डेढसयको संख्यामा पोखरामा थपिँदै गएका छन्।

मोफसलका पुराना पत्रकार बर्माको निधन

नेपाल पत्रकार महासंघ धादिङका संस्थापक तथा मोफसलमा कार्यरत पुराना पत्रकार सीताराम बर्माको निधन भएको छ।

महरा पत्नीको निधनबाट सभामुख मर्माहत

सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।

वीपीको कोभिड अस्पतालमा ९ बर्षिया बालिकासहित ३ जना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा ३ जना कोरोना संक्रमितको निधन भएको छ।

आइसियु नपाएर टिचिङ अस्पतालका लेखाअधिकृतको निधन

स्वास्थ्य उपचारका लागि आम जनताको भरोसा केन्द्र त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमै लेखा अधिकृतमा कार्यरत इटनीले भने आफू कार्यरत अस्पतालमा उपचार नपाएर ज्यान गुमाउनु प¥यो भन्दा सायद कसैले पत्याउला ? तर, सोमबार राति भयो त्यस्तै।

महरा पत्नीको निधनमा प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

प्रतिनिधिसभाका सदस्य तथा पूर्वसभामुख कृष्ण बहादुर महराकी पत्नी सिता महराको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

कांग्रेस नेताहरुद्वारा सांसद केसीको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय सांसद एवं उद्योगी सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रमबाट सांसद केसीप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन्।

सासंद केसीको निधन

प्रतिष्ठित व्यवसायी तथा प्रतिनिधि सभाका सदस्य सुर्य बहादुर केसीको गएराती १०:३० बजे पोखरा ७ एयरपोर्टस्थित आफ्नै निवासमा निधन भएको छ।

कोरोना संक्रमणबाट वडा सदस्यको निधन

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडासदस्य शान्तिदेवी परियारको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

‘सिद्धान्तवादी’ कांग्रेस नेता प्रसाईंको निधन

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष तथा समाजसेवी रामबाबु प्रसाईं ( खनुपरूदेप्रकाहा) को ९९ वर्षको उमेरमा निधन भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्