सानिमा बैंक मंगलबजार र बालकुमारीमा
सानिमा बैंक लिमिटेडले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा स्थापना गरी कारोबार थालेको छ।
सानिमा बैंक लिमिटेडले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा स्थापना गरी कारोबार थालेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयता पूर्णरुपमा कार्यान्वयन गर्न अझै बाँकी रहेको बताएका छन्। गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्दै आईतबार प्रधानमन्त्री देउवाले संघीयता कार्यान्वयनको लागि सरकार प्रतिबद्ध समेत रहेको उल्लेख गरे।
वन ३ तहकै सरकारको साझा अधिकारको सूचीमा छ। तीन तहका सरकारबीच समन्वय हुनुपर्नेमा त्यसो हुन नसक्दा काम प्रभावकारी हुन नसकेको मुख्यमन्त्री र मन्त्रीहरुको भनाई छ।
पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन्। उनी लेकसाइडस्थित होटल साकुराका संचालक हुन्। सुवेदी यसअघि संघका प्रथम उपाध्यक्ष थिए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले हिजो शुक्रबार अर्को एउटा पत्र पठाएको छ। मन्त्रालयले पठाएको पछिल्लो पत्रले एनआरएनएको १० औं महाधिवेशन थप अन्योलमा परेको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोलका स्थायी बासिन्दा हमालका दाजुभाइ नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखी सक्रिय व्यक्ति हुन्।
संसद्मा दुई वर्षअघि लगिएको संघीय निजामती सेवा ऐनको विधयेक सरकारले फिर्ता लिने निर्णय गरेको छ। उक्त विधेयकमा केही परिमार्जन गर्ने तयारी भएको स्रोतले बतायो।
चाडपर्वका बेला उपभोक्तालाई सस्तो सुलभ मूल्यमा गुणस्तरीय उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले पाँच दिन दशैं सस्तो बजार संचालन गरिएको संघका अध्यक्ष उज्ज्वल कसजुले बताए।
सत्ता गठबन्धन दलबीच मंगलबार मन्त्रालय बाँडफाँट भएपछि जसपाले पार्टीबाट सरकारमा जानेको नाम छान्न बुधबार कार्यकारिणी समितिको बैठक बोलाएको थियो।
एनआरएनएको विधानमा राजनीतिक आस्थाका आधारमा प्यानल बनाएर चुनाव लड्न नपाउने व्यवस्था भए पनि राजनीतिक विचारधाराका आधारमा प्यानल बन्ने देखिएको छ।
संघका वर्तमान उपाध्यक्षसमेत रहेका केसीले संस्थाका हरेक गतिविधिमा रहँदै आएको जनाउँदै सो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्। उनले आफूले अग्रजहरूको समर्पण, मैत्रीभाव र कार्य कुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको जनाउँदै सो अनुभवलाई प्रयोग गरी संगठनलाई अघि बढाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गरे।
खेलाडीको एउटै मात्र गुनासो छ, ‘क्रिकेट मैदानमा कहिले खेल्न पाउँछौ।’ यसको ठोस उत्तर कास्की जिल्ला क्रिेकट संघसँग छैन। मैदान र पिच मर्मतको खाँचो छ। राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख रूपैयाँ पठाइदियो। तारजाली लगाई मैदान संरक्षण गरियो।
गण्डकी प्रदेश सरकारले २०७८ भदौ ७ गते पारित गरेको शिक्षा नीतिको कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध भएर लागेमा यो प्रदेशमा शैक्षिक सुधारको अभियान ल्याउन सकिने साथै प्रदेशले शिक्षा क्षेत्रमा फड्को मार्न सफल हुनेमा शंका छैन।
खेलाडीको एउटैमात्र गुनासो छः ‘क्रिकेट मैदानमा हामी कहिले खेल्न पाउँछौ ।’ यसको ठोस जवाफ कास्की जिल्ला त्रिकेट संघसँग छैन । मैदान र पीच पनि मर्मतको पर्खाइमा छन ।
मध्यपूर्वका एनआरएनए प्रतिनिधिहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. शर्माले कोरोनाकालमा संस्थाको परीक्षा भएको र त्यसमा वर्तमान नेतृत्व उच्च अंकसहित पास भएको बताए। आफूहरु संघप्रति सधै इमान्दार रहेको जनाउँदै डा. शर्माले कुनै आर्थिक वा अन्य गलत गतिविधिमा संलग्न भएको भए प्रमाणित गर्न चुनौति दिए। 'हामी यहीँ छौ। एनआरएनए छाडेपनि हामी हाम्रो ठेगाना दिन तयार छौं,' उनले चुनौति दिँदै भने, 'संयुक्त राष्ट्रसंघ वा कहाँ गएर छानबिन गराउने हो गराए हुन्छ।'