२० आश्विन २०८१ आइतबार
image/svg+xml

होली अघिको ओली ‘रङ्ग’

अब त उनले डाडाँकाडाँका हरियालीलाई पनि प्रश्न उठाउँने होलान्?, ‘सामाजिक संन्जालमा एक पाठकलले व्यंग गरेका छन्, ‘हरिया चस्माका पनि विरोध होला।’

कोरोनाका कारण सुनसान होली

हरेक वर्ष होलीले रंगिने लहान यो वर्ष सुनसान रह्यो। यहाँका मुख्य सहिद चोक, अस्पताल चोक, नयाँ बजार, पुरानो बजार चोक लगायत ठाउँ होलीमा सधैं रंगिन हुन्थ्यो। दुर्गा मन्दिर क्षेत्र साँस्कृतिक कार्यक्रमले गुञ्जिन्थ्यो।

विराटनगरमा होली (फोटोफिचर)

विराटनगरमा होली पर्व रमाइलो गरेर मनाइएको छ। गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिएपछि कसैले पनि हाली पर्व मनाउन पाएका थिएनन्।

आज तराई-मधेसमा होली, उत्सवमय मिथिला

श्रेष्ठजनसँग अदवसाथ झुक्दै अबिर अर्पण गरेर आशीर्वाद लिनुपर्ने परम्परा रहेको पाका मैथिल बताउँछन्। मैथिल संस्कृतिमा होली पर्वका दिन भाङ खाएर लठ्ठिनुले सामाजिक स्वीकृति नै पाएको छ। भाङको नशामा लठ्ठिएर होली गीत गाउँदै आ–आफ्ना वयमा रङ, अबिर खेल्दै छिल्लिएर हिँडेका युवायुवतीको छुट्टाछुट्टै समूहलाई देख्दा जोसुकै रोमाञ्चित हुने गर्छन्। ‘बुरा नमानो होली है’ पर्वमा सुनिने साझा स्वर हो।

दुर्घटनारहित होली पर्वका लागि काठमाडौं ट्राफिकको कडाइ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको छ।

रंगहरुको पर्व होली मनाइँदै (फोटो फिचर)

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। केही वर्षअघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।

उपत्यकामा सवारी चेकजाँचमा कडाइ

होलीको समयमा लापरवाही गर्दै सवारी चलाउने सवारी नियम तोड्ने जस्ता गतिविधि हुने भन्दै ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजनासहित प्रहरी परिचालन गरेको हो।

कोरोना त्रास बढ्दो, होलीको तयारीमा सर्वसाधारण

कोरोनाको त्रासले सतर्कता बढाए पनि होलीको तयारी भने सर्वसाधारणले गर्न थालेका छन्। फागुन महिनाको पूर्णिमाको दिन होलिका दहन गरी भोलिपल्ट होली मनाइने चलन तराई मधेसमा छ। होलीका लागि रङ, अबिर तथा कुर्ता र गन्जी सर्वसाधारणले किन्न थालेका छन्।

कोरोनाको त्रासबीच होलीको तयारी गर्दै सर्वसाधारण

छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण व्यापक बढिरहँदा रौतहटसँगै तराई मधेसमा पनि संक्रमणको त्रास बढेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरी भौतिक दूरी अपनाएर मास्क र सेनिटाइजरको उपयोग बढाउनुपर्ने भनेपछि जिल्लामा पनि कोरोनाको सकर्तकता बढेको छ। कोरोनाको त्रासले सतर्कता बढाएसँगै होलीको तयारी सर्वसाधारण गर्न थालेका छन्।

मिथिलामा घट्दै होली आकर्षण

मिथिलाञ्चलमा श्रीपञ्चमीदेखि फागु गीतको शृंखला सुरु भए पनि होली शनिबार प्रारम्भ भएको छ। त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।

मिथिलाञ्चलमा विधिवत् होली सुरु

होली पर्वको सुरुआत गरिसकेको कुरालाई लिएर आज बिहानै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबिरको प्रयोग सुरु भएको छ। परापूर्वकालमा भगवान् रामचन्द्र र माता जानकी बनवास गएको दिनमा महोत्तरीको कंचनवनमा होली पर्व मनाएका बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानि पनि रातो भएको जनविश्वास छ।

दीपाश्री निरौलाले ल्याइन् ‘धनियाँ के होली’

फागू पूर्णिमा नजिकिएसंगै नेपाली चलचित्र ‘छक्का पञ्जा’ समूहले होली गीत ‘धनियाँ के होली’ भिडियो सार्वजनिक गरेको छ। होली गीतको भिडियोमा छक्का पञ्जा समूहका कलाकारहरुको अभिनय रहेको छ।

वसन्तपुरमा चीर ठड्याएर सुरु भयो होली पर्व (फोटोफिचर)

काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएको छ।

छोटियो थारू समुदायको होली

माघ शुक्लपूर्णिमादेखि सुरु हुने पश्चिम तराईबासी राना थारू समुदायको होरी (होली) छोटिएर एक सातामा सीमित भएको छ।

होलीमा पक्राउ परेका २१ मध्ये दर्जन बढीमाथि अनुसन्धान हुने

प्रशासनको अवज्ञा गर्दै होहल्ला गरी होली खेल्ने क्रममा पक्राउ परेका २१ जनामध्ये दर्जन बढीमाथि अनुसन्धान सुरु भएको छ। कोरोना भाइरस(कोविड–१९) को संभावित खतराप्रति सचेत हुन भिडभाड गरेर होली नखेल्न सातादिनअघि नै जिल्ला प्रशासनले सूचना जारी गरे पनि अवज्ञा गर्दै हुलहुज्जत गरी होली मनाउनेलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्