२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

उपत्यकामा सवारी चेकजाँचमा कडाइ

फाइल तस्बिर

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज काठमाडौं उपत्यकाका ९० ठाउँमा ८ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरेको छ।

होलीको समयमा लापरवाही गर्दै सवारी चलाउने सवारी नियम तोड्ने जस्ता गतिविधि हुने भन्दै ट्राफिक प्रहरी महाशाखाले  सुरक्षा योजनासहित प्रहरी परिचालन गरेको हो।  

छिमेकी देश भारतमा पुन कोरोनाको माहामारी फैलिएको छ नेपालमा पनि माहामारी पुन फैलिन सक्ने सम्भावना रहेकोले त्यसको सतर्कताका लागि सवारी चेकजाँचमा कडा गरिएको माहाशाखाले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०७७ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App