२३ असार २०८१ आइतबार
image/svg+xml

सेलिब्रेटीहरू पनि आफ्नो क्यान्सरको सङ्घर्ष बारे भन्न रुचाउँदैनन्: विशेषज्ञ

क्यान्सररोग विशेषज्ञ र अभियन्ताहरूले मिडियामा क्यान्सर सम्बन्धी नकारात्मक समाचार सम्प्रेषण हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

‘बोनम्यारो ट्रान्सप्लान्ट युनिट’ बनाउँदै क्यान्सर अस्पताल

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ।

‘बालबालिकामा हुने क्यान्सर चाँडै निको हुन्छ’

बालबालिकामा हुने क्यान्सर समयमै उपचार गरे चाँडै निको हुने चिकित्सकले बताएका छन्।

क्यान्सर भएका ५० प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर

उनले भने, ‘नेपालमा बर्सेनि करिब एक हजार पाँच सयजना बालबालिकालाई क्यान्सर हुने गरेको अनुमान छ। यसमध्ये अस्पतालको पहुँचमा आधा मात्र आउँछन्। अस्पताल आउनेमध्ये बिपी कोइराला क्यान्सर अस्पतालमा चार सयको हाराहारीमा मात्र छन्।’

चुरोट त्याग्नुस्, क्यान्सर घटाउनुस्

जुनसुकै उमेरमा पुगेको व्यक्तिले धूमपान त्याग्न सक्दा क्यान्सरको खतराबाट जोगिने शोधकर्ताहरूले जनाएका छन्।

बेलायतका राजा चार्ल्सलाई क्यान्सर

७५ वर्षीय राजा चार्ल्स उपचार अवधिभर कुनैपनि सार्वजनिक काममा सहभागी नहुने पनि बताइएको छ।

क्यान्सर उपचारमा कहाँ छ कमजोरी?

मुलुकमा क्यान्सरको उपचार प्रभावकारी हुन नसकेको विज्ञ चिकित्सकहरूले औंल्याएका छन्। उनीहरूले जनशक्तिदेखि उपकरण र जनचेतना विस्तारदेखि सेवाको वितरणमा कमी हुँदा उपचार प्रभावकारी हुन नसकेको बताएका हुन्।

क्यान्सर भनेको मृत्यु होइन, यसको उपचारपछि पनि जीवन हुन्छ

नेपालमा नसर्ने रोगहरूको प्रकोप बढ्दो छ। नेपालमा हुने सबै मृत्युहरूमध्ये झण्डै दुईतिहाइ मृत्यु यिनै नसर्ने रोगबाट हुने गरेको छ।

नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट

नेपालमा कुल मृत्युको ११.११ प्रतिशत हिस्सा क्यान्सरको रहेको सरकारले बताएको हो। विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो।

अन्तरिक्षमा क्यान्सर उपचार खोजिंदै

गम्भीर किसिमको उपचारका लागि अब शून्य गुरुत्व (जिरो ग्राभिटी) भविष्यमा ठूलो व्यापार बन्ने अध्ययनले देखाएको छ।

आज विश्व क्यान्सर दिवस, एक वर्षमा एक करोडभन्दा बढीको मृत्यु

यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा क्यान्सर रोगको उपचार गर्न सकिन्छ।

क्यान्सरविरुद्ध पहिलोपटक ‘कार–टी सेल’ परीक्षण

यही माघ दोस्रो साता यसको परीक्षण सफल भएको सेन्टरले जनाएको छ। नेपालमा क्यान्सर उपचारमा यो परीक्षण कोसेढुंगा साबित हुने विश्वास चिकित्सकले गरेका छन्।

क्यान्सरविरुद्ध जनचेतना जगाउन ‘आशा क्लोज द केयर ग्याप’ हुँदै

क्यान्सरविरुद्ध जनचेतना फैलाउने र क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले मोरङको बुढीगंगामा ‘आशा क्लोज द केयर ग्याप’ सञ्चालन गरिने भएको छ।

स्वदेशमा भविष्य देख्दैनन् नर्स

बिरामीको सेवा गर्ने चाहना राखेर अस्पतालमा कार्यरत नर्सहरुले न्यून सेवा सुविधाका कारण पलायन हुने अवस्था आएको बताए।

व्यापारीसँगको साँठगाँठमा बिरामीमाथि बेइमानी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानमा क्यान्सर रोगीको उपचारमा सहजीकरणका लागि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खरिद गरेको लिनियर एक्सेलेरेटर (लिन्याक) मेसिन आयातकर्ताको बदमासीका कारण अहिलेसम्म सञ्चालन हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्