कर्णाली प्रदेश सरकारको बेरुजु साढे चार अर्ब
पछिल्लो पाँच वर्षमा कर्णाली प्रदेश सरकारको चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ रूपैयाँ बेरुजु देखिएको छ।
पछिल्लो पाँच वर्षमा कर्णाली प्रदेश सरकारको चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ रूपैयाँ बेरुजु देखिएको छ।
विराजले पशु ढुवानी गर्न थालेको आधा दशक भयो। कम्तीमा सातामा एक पटक राँगाभैंसी लिएर उनी राजधानी काठमाडौं पुग्छन्। तर काठमाडौंसम्म राँगाभैंसी पु¥याउन उनलाई कम्ती सकस पर्दैन।
यही माघ दोस्रो साता यसको परीक्षण सफल भएको सेन्टरले जनाएको छ। नेपालमा क्यान्सर उपचारमा यो परीक्षण कोसेढुंगा साबित हुने विश्वास चिकित्सकले गरेका छन्।
तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौला परीक्षणका लागि समुदायस्तरमै पुगेर निःशुल्क शिविर सञ्चालन गरेको छ।
पन्ध्रौं चरणको अभियान सञ्चालनपछि गरिएको हात्तीपाइले रोगको नुमना परीक्षण गर्दा कपिलवस्तुमा यसको जोखिम उस्तै देखिएको छ।
मौसम प्रतिकूलताका कारण शनिवारबाट प्रभावित भएको उक्त फ्लाइट आज बिहान श्री एयरलाइन्सले उडान भरेको हो।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारलाई दिइने ‘पूर्वप्रस्थान अभिमुखीकरण तालिम’लाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएको छ।
वैदेशिक रोजगारीका लागि नेपालबाट कुवेत जाँदा एजेन्टले सिधै हातमा थमाइदिएको मेडिकल पास कागजले अन्ततः एक महिलालाई बेरोजगार बनाएर फर्काएको छ।
भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ ।
सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ।
नागरिक लगानी कोषले रिक्त रहेको प्रशासन/प्राविधिक तर्फमा विभिन्न पदमा लिएको परिक्षाको परीक्षाफल प्रकाशित गरेको छ।
पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाले अकालमै ज्यान गुमाउने गरेका छन्। तर, सानो परीक्षणले पनि क्यान्सरबाट जोगिन सकिन्छ। त्यो हो, एचपिभी डिएनए परीक्षण।
तपाईँ पचास वर्ष पुग्नु भयो ? तपाईँको हड्डी पातलो भएको हुन सक्छ या हड्डीमा कुनै तत्त्वको कमी हुँदै गएको हुन सक्छ ! यीकुरा थाहा पाउने मेशिन सिभिल अस्पतालमा हालै बोन डेन्सिटोमेट्री(डेक्सा) मेशिन आठमहिनादेखि सञ्चालनमा आएको छ।
ग्लोबल आइएमई बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ।
नेपाली विद्यार्थीका लागि पहिलो रोजाइमा पर्ने अस्ट्रेलियाको नयाँ भिसा नीतिले चिन्ता बढाएको छ।