२४ पुस २०८१ बुधबार
image/svg+xml

नेपाल टेलिकमको चरम लापरबाही: रोल्पामा फोन र इन्टरनेट ५ दिनदेखि अवरुद्ध

निर्वाचनको मनोनयनका दिन इन्टरनेट नचल्दा मुख्य निर्वाचन अधिकृत, पत्रकार र सुरक्षाका निकायलाई रिपोटिङ्गका लागि सकस समेत भएको थियो।

ठूला विकास आयोजनामा विदेशी ठेकेदार हाल्नु आर्थिक विकृतिः मन्त्री भुसाल

उनले नेपाल सरकारले अहिलेसम्म मन्त्रीपिच्छे आ–आफ्नो क्षेत्रमा बजेट योजना लैजाने गरेको दाबी गरिन्। मन्त्री भुसालले भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्न विज्ञहरु राखेर वृहत गुरु योजना बनाउनु आवश्यक रहेको पनि उल्लेख गरिन्।

नेपाल टेलिकमकाे 'दशैँ अफर'

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा आज (आइतबार) देखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैँ अफर उपलब्ध गराउने भएको छ।

अब मोबाइलमा कुरा गर्न रूख चढ्नु पर्दैन

म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइल कुरा गर्न सम्भव हुँदैनथ्यो।

नेपाल टेलिकम चाँडै फाइभजी ल्याउने योजनामा

नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन ४ गते नेपाल टेलिकमलाई फाइभजी परीक्षणको लागि अनुमति दिएको थियो। टेलिकमले पहिलो चरणमा चार स्थानमा फाइभजीको परीक्षण गर्ने कार्यतालिका बनाएको छ।

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा वैद्य

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन्।

नेपाल टेलिकमलाई ३० दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन

त्यस्तै टेलिकमले पूर्वाधार निर्माणको काम अगाडी बढाउन नसकेको भन्दै समितिले आवश्यक जनशक्ति व्यवस्था गरी गुणस्तरीय सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनेको छ।

नेपाल टेलिकमको चाडपर्व लक्षित अफर

डाटा प्याकअन्तर्गत दुई सय ९४ मा २० जिबी डाटा १० दिनभित्र र ९८ मा ६ जिबी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिनेछ । त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबिपिएस गतिको अनलिमिटेड प्याक ६९ मा उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन

जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ। जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्ला विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो।

भाडादर तिर्न आनाकानी गरेपछि तार काटेका हौं : प्राधिकरण

सेवा प्रदायकले प्रयोग गरिएको तारको कनेक्सन केही ठाउँमा सांकेतिक रूपमा विच्छेद गरिएको थियो। यस्तो कार्य इन्टरनेट तथा टेलिभिजनका प्रयोगकर्ता आम उपभोक्तालाई सेवा प्रयोग गर्नबाट वञ्चित गराउन नभई आफ्नो संरचना प्रयोग गरेबापत सेवा प्रदायकबाट भाडादर असुलउपर गर्न गरिएको प्रस्ट पार्न चाहन्छौं।’

गण्डकीका ८५ वटै स्थानीय तहमा नेपाल टेलिकमको फोरजी

नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्‍याएको जनाएको छ। पोखरामा बुधबार आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो।

गण्डकीका ८५ वटै स्थानीय तहमा टेलिकमको फोरजी

नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको जनाएको छ । गण्डकी प्रदेशभित्रका ८५ वटै स्थानिय तहमा टेलिकमको फोरजी सेवा पुगिसकेको पोखरामा बुधबार आयोजित पत्रकार भेटघाटमा टेलिकमले जानकारी दिएको हो ।

टेलिकम सेवाको गुणस्तर खस्कियो

नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनमा टेलिकमको सेवा कम गुणस्तरको भएको उल्लेख छ। प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म ड्राइभ टेस्टसहित गरेको अध्ययनमा टेलिकमको मोबाइल सेवा कम गुणस्तरको पाइएको हो। प्राधिकरणले काठमाडौं उपत्यकामा मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो।

सर्भर ह्याक भएको छैन: नेपाल टेलिकम

केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरिएको जस्ता खबर सार्वजनिक भएपछि कम्पनीले शङ्कास्पद डिभाइस बन्द गरेर छानबिन सम्पन्न गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्