१० मंसिर २०८१ सोमबार
image/svg+xml

संसद विघटनको विरोधमा जसपाद्वारा कलैयामा प्रदर्शन

संसद विघटन असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी जिल्ला कार्य समिति बाराले बुधबार कलैयामा विरोध प्रदर्शन गरेको छ। सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयबाट सुरु भएको जुलुस नगर परिक्रमापछि भरतचोकमा कोणसभामा परिणत भएको थियो।

संसद विघटनको विरोधमा जसपाको देशभर प्रदर्शन (तस्बिरसहित)

संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी खोटाङले विरोध जुलुस निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा जनता समाजवादीले बुधबार दिक्तेलमा विरोध जुलुस निकालेको हो।

जसपामा ‘मर्यादा’ को विवाद

जनता समाजवादी पार्टीमा मर्यादाको विवाद चर्किएको छ। कात्तिक ३ र ४ गते बसेको पार्टीको कार्यकारिणी समितिको बैठक पछि पार्टीले मयार्दाको सूचि सार्वजनिक गरेको थियो।

खै समाजिक दूरी: सार्वजनीक यातायातमा कोचाकोच

कोरोना जोखिमबाट बच्ने उपायको न्यूनतम मापदन्ड अपनाउनुको त के कुरा उल्टै समान्य अवस्था झैं कोचाकोच यात्रु बोकेर चालकले निर्धक्कसाथ टेम्पु गुडाइरहेका भेटिए ।

समाज आधुनिक, सोच पुरानै

व्यवस्था फेरिए पनि पञ्चायतकालीन सोचकै व्यक्ति पटकपटक सत्तामा पुगे। राजनीतिक नारा फेरिए, तर कार्यशैली फेरिन सकेन। सिसी नयाँ, रक्सी पुरानै। नेताले जनतालाई हेर्ने नजर उस्तै।

शंकाको घेरामा नागरिक समाज

नेपालको लोकतान्त्रिक व्यवस्था स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको नागरिक समाज अन्ततः दलीय भागबन्डामा लिप्त बन्दै निष्क्रिय हुँदै गएको छ।

अन्तर्राष्ट्रिय नेपाली सेवा समाज गठन

विश्वमा छरिएर रहेका नेपालीमाझ आपसी सम्बन्ध विस्तार गर्दै मातृभूमि नेपालको विकासमा योगदान गर्ने उद्देश्यले अस्ट्रेलियाका अर्जुन घिमिरेको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली सेवा समाज गठन गरिएको छ।समाजका प्रवत्ता एवं साहित्यकार चन्द्रकुमार फुयाँलका अनुसार आइतबार अनलाइन बैठक मार्फत २७ सदस्यीय समिति गठन गरिएको हो।

बलात्कारवादी समाज !

हाम्रो समाजलाई प्रेममा भन्दा बलात्कारमा बढी रुचि छ भन्दा अत्युक्ति नहोला । यसैकारण त हाम्रा ‘पञ्च–भलाद्मी’ प्रेम सकेसम्म छुटाउन र बलात्कार सकेसम्म ‘मिलाउन’ सक्रिय भइरहेका छन् ।

६ महिनासम्म पनि केन्द्रीय समितिविहीन जसपा

तत्कालीन समाजवादीमा भागबण्डाको समस्या छैन। सबै निर्णय उपेन्द्र यादवले गर्ने गरेका छन्। तर तत्कालीन राजपाका ६ जना नेताबीच भागबण्डाको समस्या पटकपटक देखिएको छ।

सञ्जीव उप्रेतीको ‘हंस’लाई पद्मश्री

२०७६ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ ले पाएको छ ।

हाम्रा दोधारेपन

महिला–पुरुष समान भएको समाज, जातजाति, हेलाहोँचो, विभेद नभएको समाजका लागि बहस गर्नु हुलहुज्जत गर्नु तथा समाज, धर्म–संस्कृति भाँड्नु अवश्य होइन। बरु कहाँ–कहाँ विभेद छ, व्यापक बहस गर्दै अगाडि बढ्नु नै समाजलाई प्रगतिशील बाटोमा डो-याउने उपाय होला।

कोरोनामुक्तको वेदना : भाइरसलाई जित्यौं, तर समाजसँग हार्‍यौं

आफूहरू मात्र नभई नजिकका छिमेकी र आफन्तले समेत अपहेलित हुनुपरेको बताउँछन्, कैलालीको घोडाघोडी नगरपालिका–३ निवासी कोरोनालाई जितेका एक व्यक्ति।

ऊर्जा थप्ने मान्छे

बेनी बजारका राजेश शाक्य सफल व्यापारी, मनकारी समाजसेवी र पर्यटन अभियन्ता हुन्। ‘मुक्तिनाथको प्रवेशद्वार’का रुपमा चिनिएको म्याग्दीलाई पर्यटकीय जिल्ला बनाउने अभियानको अगुवाइ उनैले गरिरहेका छन्।

प्रदेश २ : समाजवादीको संसदीय दलमा मन्त्री सोनलको पनि आकांक्षा

प्रदेश नम्बर २ मा समाजवादी पार्टीको संसदीय दलको नेता बन्नको लागि मुख्यमन्त्री लालबाबुब राउत गद्दी र भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द सोनलबीच आन्तरिक प्रतिस्प्रर्धा चलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्