१० माघ २०८२ शनिबार
image/svg+xml
जीवन्त वाग्ले


जीवन्त वाग्लेका लेखहरु :

थरीथरीका उम्मेदवार: फौजदारी मुद्दाका आरोपीदेखि विनोदीसम्म

फागुन २१ को निर्वाचनमा थरीथरीका उम्मेदवारहरू देखिएका छन्।

स्थानीय तहलाई धोका दिएर संघीय संसद्काे यात्रामा

स्थानीय तहमा उनीहरूलाई जनताले पूरा कार्यकाल काम गर्न भनेर निर्वाचित गरेका हुन्। स्थानीय शासनविज्ञका अनुसार कार्यकाल पूरा नगरी बिचैमा राजीनामा दिएर हिँड्न् जनतालाई धोका दिनु हो, जनमतको अपमान हो।

देशभर उत्साहपूर्वक उम्मेदवारी

मुलुकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा मंगलबार उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ।

फागुन २१ः शीर्ष नेताहरु को कहाँबाट ?

फागुन २१ मा हुन लागेको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो निर्वाचन क्षेत्र तय गरिसकेका छन्।

एमाले महाधिवेशनको तुस टिकट वितरणमा पोखियो

नेकपा एमालेले ११औं महाधिवेशनमा केपी ओलीको विपक्षमा उभिएका नेताहरुलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न छेकबार लगाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरण: विशेषको ‘बेरीत’ आदेशविरुद्ध अख्तियार सर्वोच्चमा

विशेष अदालतले प्रतिवादीहरूलाई न्यून धरौटी र साधारण तारेखमा छाड्न दिएको आदेश बेरीतको भएकाले बदर हुनुपर्ने मागदाबीसहित अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको हो।

लामिछानेविरुद्धका मुद्दा फिर्ता तयारी: सम्पत्ति शुद्धीकरण र संगठित अपराधका सबै मुद्दा प्रभावित हुने

फौजदारी कानुनमा व्यक्तिभन्दा कसुरलाई प्राथमिकतामा राख्नुपर्नेमा लामिछानेको हकमा त्यस्तो नहुने सरकारी रबैयाले देखाएको छ।

थापाको नेतृत्वले वैधता पाउने कानुनविद्को दाबी

नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोग छलफलमा जुटेका बेला कानुनविद्हरुले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिले वैधता पाउने दाबी गरेका छन्।

सम्पत्ति शुद्धीकरण र संगठित अपराधका सबै मुद्दा प्रभावित हुने

कसुरभन्दा व्यक्ति केन्द्रित भएर लामिछानेविरुद्धका मुद्दा फिर्ता लिए देशका विभिन्न अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्य मुद्दा पनि प्रभावित हुने कानुनविद् बताउँछन् ।

रविविरुद्धका मुद्दा फिर्ता लिने तयारीमा सरकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध लगाइएको संगठित अपराध र सम्पति शुद्धीकरणको मुद्दा फिर्ता लिनका लागि दिएको निवेदनका सम्बन्धमा प्रक्रिया अघि बढाउन महान्यायाधिवक्ताको कार्यालयले सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयलाई स्वीकृति दिएको छ।

मधेस प्रदेशका मतदानस्थल: ५० प्रतिशत संवेदनशील

गृह मन्त्रालय स्रोतका अनुसार फागुनमा हुने संघीय संसद्को निर्वाचनमा मधेस प्रदेशका दुई हजार एक सय ५७ मतदानस्थलमध्ये एक हजार एक सय ६८ अति संवेदनशील सूचीमा छन्।

समानुपातिक बन्दसूचीबाट नाम फिर्ताले दलहरूमा हलचल

उम्मेदवारी फिर्ता लिन निवेदन दिनेमा धेरै जनमत पार्टीका छन्। नाम फिर्ताका लागि जनमत पार्टीका २० जनाले निवेदन दिएका छन्।

कांग्रेस ब्युँझाउने गगन–विश्व सहयात्रा

नेपाली कांग्रेस विशेष महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार साँझपख सम्बोधन गर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी र देश बदल्ने सङ्कल्प गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्