७ माघ २०८२ बुधबार
image/svg+xml
sushila sharma
सुशीला शर्मा


सुशीला शर्माका लेखहरु :

कोप-२९ को तितो सत्य

कोप २९ मा नयाँ सामूहिक जलवायु वित्त लक्ष्यसम्बन्धी निर्णय हुन अत्यन्त जरुरी छ। यसमा पहिलो जलवायु वित्तको अन्तर्राष्ट्रिय रूपमा सहमत परिभाषा तत्काल चाहिएको छ।

बाकु कोप २९: तितो सत्य

अजरबैजानको बाकु सहरमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २९औं बैठकको पहिलो साता खासै उपलब्धिमूलक हुन सकेन।

जलवायु संकट उच्च, संवेदनशीलता न्यून

नेपालको हरितगृह ग्यास उत्सर्जनमा योगदान न्यून छ, तैपनि हाम्रो राष्ट्र उच्च जोखिममा पर्छ। यहाँ जलवायु परिवर्तनका बहुआयामिक असर र जोखिम देखापरेका छन्।

प्रेमका कुरा

मेरा एक फेसबुक मित्रले प्रश्न गरे– प्रेम परिधि हो कि स्वतन्त्रता? सायद उनलाई पनि जान्नु थियो, वास्तवमा प्रेम के हो? म यो प्रश्नमा खासै डुबेकी रहिनछु र मैले हल्का जवाफ फर्काएँ – प्रेम कुनै परिधि पनि होइन र स्वतन्त्रता पनि होइन, यो एउटा भावना हो।

सुन्दरताका मापन

वरिपरिको खुला हरियो वनमा जे छ, भित्र मनमा सुन्दर भनेको यही हो कि भन्ने जस्तो लाग्छ। यी कुरा भित्रबाट अनुभूत भएको थिएन। जब कोरोना कहरले थन्क्याएको डेढ वर्ष भयो, त्यही बेलादेखि मनमा यो परिवर्तन आइरहेछ। लाग्दै छ, जो माटोमै खनी–खोस्री गर्छन्, नयाँ बीज उमार्छन्, तिनको स्याहारसुसार गर्छन्। दिनरात खटेर पसिनासँगै निदाउँछन्, उनीहरूले जति प्रकृतिको सौन्दर्यबोध अरू कसले गर्न सक्ला र ?

धार्मिक साहित्य र महिला विभेदको अभ्यास

भर्खरै नेकपा दाहाल–नेपाल समूहका नेता रघु पन्तले गायिका तथा हाल सभासद् रहेकी कोमल वलीको शारीरिक पक्षलाई लिएर टिप्पणी गरे। उनको भनाइ थियो, ‘बिसौँ वर्ष पार्टीमा लागेका महिलाले टिकट पाएनन्, तर कोमल वलीले यसो सारी सर्काएर गोरा पिडौँला देखाउँदै पोइला जान पाम् भनेपछि अवसर पाइन्।’

विवाहपञ्चमी र ‘वैवाहिक बन्धन’

विवाहको सामाजिक, आर्थिक, राजनीतिक पाटो कसरी संरचित छ भन्ने पक्षलाई विश्लेषणात्मक ढंगले हेर्न र यसबारे छलफल हुन आवश्यक छ। विवाह बन्धन नभई महिला पुरुषबीचको सहकार्य, माया–प्रेम, सहअस्तित्व हुनुपर्नेछ। विवाह पञ्चमीलाई मनाउँदै गर्दा यस्ता पक्षहरूबारे पनि सोच्ने कि ?

धार्मिक चलन र महिला

राजनीतिमा सक्रिय, आफूलाई वैज्ञानिक र प्रगतिशील भन्ने पार्टी सम्बद्ध महिला नै धर्म तथा संस्कृतिका अवैज्ञानिक पक्ष केलाएर यी गलत छन्, यस्ता परम्परामा व्यापक सुधार गर्नुपर्छ, या यो परम्परा छोड्नुपर्छ भनेर आवाज उठाएको पाइँदैन।

महिलाको परिभाषा कस्तो बनाउने ?

जसअनुसार वमन शब्दको अर्थ यौनिक, पक्षपातपूर्ण, संरक्षित, घरायसी काम गर्ने, सेवक तथा व्यक्तिगत सहयोगीको रूपमा बुझ्न सकिन्छ। मारिया सन्देह गर्छिन्, ‘यी विश्वसनीय भनेका शब्दकोशले दिएका महिलाका परिभाषा देखेर हाम्रा नयाँ पुस्ताका नानीहरूले के प्रतिक्रिया गर्लान् ?’

हाम्रा दोधारेपन

महिला–पुरुष समान भएको समाज, जातजाति, हेलाहोँचो, विभेद नभएको समाजका लागि बहस गर्नु हुलहुज्जत गर्नु तथा समाज, धर्म–संस्कृति भाँड्नु अवश्य होइन। बरु कहाँ–कहाँ विभेद छ, व्यापक बहस गर्दै अगाडि बढ्नु नै समाजलाई प्रगतिशील बाटोमा डो-याउने उपाय होला।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्