१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘महाजात्रा’ को पोस्टर सेयर गर्दै ओली भन्छन्: समय मिलेमा म पनि हेर्छु

फिल्मलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि समय मिले हेर्ने बताएका छन्। फेसबुकमा पोस्टर सेयर गर्दै उनले समय मिलेमा फिल्म हेर्ने बताएका हुन्।

गृहमन्त्री रबिलाई फसाउन र बदनाम गराउन खोजिँदैछः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगीको विषयमा मुछिएका भनिएका गृहमन्त्री रवि लामिछानेलाई फसाउन र बदनाम गर्न खोजेको बताएका छन्।

बागलुङ दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमवार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गरेका छन्।

राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने मिसन ८४ः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताएका छन्।

कांग्रेसले भुईँमै खुट्टा टेक्न छोडेपछि गठबन्धन भत्काए: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरण नेपाली आफैले बनाएको बताएका छन्।

सत्ता गठबन्धन परिवर्तन गर्ने मुख्य पात्र प्रचण्ड र साथ दिने म हो: ओली

नेकपा (एमाले) का एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सत्ता समिकरण निर्माणमा वाह्य शक्तिको हात नरहेको बताएका छन्।

प्रधानमन्त्रीलाई सबै राजनीतिक दलहरुले मिलेर विश्वासको मत दिनु वाञ्छनीय हुन्छ: ओली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो सदनले मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनु वाञ्छनीय हुने बताएका छन्।

रेशमको दुखेसोः दु:ख दैबले मेरो थाप्लोमा थुपारेरै पठाएको हो

उनी लेख्छन्, ‘विषय जित हारको होइन, आज जिते प्रचण्ड,ओली जित्लान्। भोलि फेरी देउवा जित्लान्। सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो। त्यसैले हामी कसैका पछाडी नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ।’

सरकारको आलोचना गर्नुपरे पार्टीको अनुमति लिनु: अध्यक्ष ओली

मंगलवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सरकारको बारेमा कुनै आलोचना गर्नुपर्‍यो भने पार्टीको अनुमति लिएर मात्रै गर्न सकिनेतर्फ पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए।

गठबन्धन बलियो बनाउन तीन नेता बालुवाटारमा

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन अघि सत्ता साझेदार प्रमुख तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष बालुवाटारमा भेला भएका छन्।

राजनीतिक रणनीति तर्जुमामा व्यस्त छन् अध्यक्ष ओली र प्रधानमन्त्री दाहाल

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा सत्ता साझेदार दलका नेताहरूबिचको भेटघाट बाक्लिँदै गएको छ।

मिल्लान् त ओली र नेपाल ?

नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बीच एकताका लागि पहल सुरु भएको छ।

नहुने एकता नटिक्ने गठबन्धन

पार्टी सत्तामा साढे तीन दशकदेखि निरन्तर अध्यक्ष बनिरहन सफल उनी तेस्रो ठूलो दलको अध्यक्ष भएर पनि देशको सत्तामा पनि सकेसम्म प्रधानमन्त्री भइरहन चाहन्छन्, चाहे अरू दलसँग गरिएको सहमति तोडेर होस्, चाहे दुई ठूला दलका प्रतिस्पर्धामा खेलेर।

नेपाललाई कांग्रेसको प्रस्ताव:तपाईं प्रधानमन्त्री बन्नुस्, दाहालले हामीलाई धोका दिए

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससहितको गठबन्धन भत्काएर एमालेसँग नयाँ गठबन्धन गरेसँगै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई केन्द्रमा राखेर संवाद थालिएको छ।

जनचाहनाविपरीत पटके गठबन्धन

संविधान जारी भएको आठ वर्ष भएको छ। तर दलहरूको ध्यान जनताको चाहना आर्थिक विकास र समृद्धिभन्दा कसरी सत्तामा पुग्ने भन्नेमै केन्द्रित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्