६ आश्विन २०८१ आइतबार
image/svg+xml

स्थानीय तहबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

मङ्गलवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफमाथि लागेको प्रतिबन्ध हट्यो

अदालतको उक्त फैसला पछि अब पूर्व प्रधानमन्त्री शरीफ आगामी चुनावमा भाग लिन पाउने भएका छन्।

फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथद्वारा पदबाट राजीनामा

अध्यागमन मुद्दामा राजनीतिक तनाव बढ्न थालेपछि उनले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सहकारी पीडितको समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउनुस्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारीको समस्या सम्बोधन हुँदा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन्।

हर्कलाई बालेनले किन दिए आकाश भैरवको प्रतिमा?

‘धरान डे’ उत्सवको उद्घाटन समारोहमा शुक्रवार धरान पुगेका मेयर शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाइ आकाश भैरवको प्रतिमा दिएका थिए।

लगातार चौथो पटक प्रधानमन्त्री बन्दै हसीना

आइतवार भएको विवादास्पद चुनावमा जीत हासिल गर्दै उनी चौथो पटक प्रधानमन्त्री बन्ने भएकी हुन्।

३ महिनादेखि बेपत्ता विपिनको अवस्था अझै अज्ञात

अक्टुबर ७ तारिखका दिन हमासले इजरायलमाथि आक्रमण गरेपछि बेपत्ता भएका जोशीको हालसम्म अवस्था अज्ञात नै रहेको छ।

‘म्याडम प्राइम मिनिस्टर’को त्यो सन्देश बिपीलाई अमान्य

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीका विशेष दूतले भने, ‘म्याडम प्राइम मिनिस्टरको यहाँलाई एउटा विशेष सन्देश छ। तपाईं किन जानाजान बलिरहेको आगोमा हाम फाल्नुहुन्छ? नेपालको परराष्ट्र र रक्षा दुइटा मन्त्रालय भारतलाई दिनुभयो भने यहाँलाई आजीवन नेपालको राष्ट्रपति अथवा प्रधानमन्त्री बनाउने म्याडमले वचन दिनुभएको छ।’

सत्ता गठबन्धन-एमाले सहकार्य नहुने

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेले १९ वटै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ।

आजपाले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री पुष्पकमल दाहाल र आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहका बिचमा भेटघाट भएको छ।

त्रिवि उपकुलमा तीन वर्षे अनुभव हटाउन प्रधानमन्त्री निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि कम्तीमा विश्वविद्यालयमा तीन वर्ष काम गरेको अनुभव हुनु पर्ने व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्।

२० करोडका योजनामा नेपालको पनि निर्णय र साझेदारी रहन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भारतले दिने २० करोड मापदण्ड र प्रक्रिया अनुसार खर्च हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौता मापदण्ड अनुसार कार्यान्वयनमा जाने बताएका छन्।

किन रिसाए जयशंकर ?

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री जयशंकरले भेटघाट गरिरहेका बेला चिनिया कम्युनिष्ट पार्टी युन्नान प्रान्तीय कमिटी स्थायी समितिका उपसचिव शी युगाङ नेपाल आएका हुन्।

भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौताको खनालद्वारा विरोध

नेकपा एकीकृत समाजवादीका सम्माननीय नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौताको विरोध गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्