१८ असार २०८१ मंगलबार
image/svg+xml

नेदरल्यान्ड्सलाई सातौं झट्का, जिसीले लिए तेस्रो विकेट

नेदरल्यान्ड्समाथि नेपाली बलर चर्को रुपमा हाबी भएका छन्। १५ औं ओभर सकिदा नेदरल्यान्ड्स ८९ रनको स्थितीमा छ।

प्रतिश र कुशलले पनि लिए एकै ओभरमा दुईदुई विकेट, नेदरल्यान्ड्सको छैटाैं विकेट पतन

त्रिवि क्रिकेट मैदानमा जारी टि– २० खेलमा नेपाली बलर प्रतिश जिसीले पनि एकै ओभरमा दुई विकेट लिँदै नेदरल्यान्ड्समाथि चर्को दबाब सिर्जना गरेका छन्।

केसीले पहिलो ओभरमै दुई विकेट लिएपछि नेदरल्यान्ड्स दबाबमा

त्रिकोणीय टि–२० क्रिकेट सिरिज अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल भइरहेको छ।

टी– २० क्रिकेट शृङ्खलामा नेपाल र नेदरल्यान्ड्स भिड्दै आज

त्रिकोणात्मक टि- २० क्रिकेट शृंखलाअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीच आज प्रतिस्पर्धा हुँदै छ।

नेदरल्यान्ड्सविरुद्ध कमजोर नामिबिया, ४ विकेट गुमाउँदा ७७ रन

त्रिवि क्रिकेट मैदानमा अहिले जारी खेलमा २४८ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले ४ विकेट गुमाइसकेको छ।

१३ दिनमा नेपालको पाँचौं हार

खराब बलिङले निरन्तरता पाएसँगै नेपालले त्रिदेशीय टी– २० आइ शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पनि हार सामना गरेको छ।

नेपाललाई तेस्रो सफलता

नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता हात परेको छ। नेदरल्यान्ड्सका ब्याट्सम्यान स्कट एन्ड्रयू एडवर्ड्स रन आउट भएका हुन।

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टिममा परिवर्तन, चार खेलाडी बेन्चमा

नेपालको प्लेइङ्ग ११ मा आज नामिबियाविरुद्ध खेलेका ४ जना खेलाडी बेन्चमा छन्।

नेपालले जित्यो टस, नेदरल्यान्ड्सलाई पहिला ब्याटिङ्गको निम्तो

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर नेदरल्यान्ड्सलाई पहिला ब्याटिङ्गका लागि निम्तो दिएको हो।

त्रिदेशिय टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको खेल बिहान ११ः३० बजे सुरु हुनेछ।

नेदरल्यान्ड्ससमक्ष निरिह नेपाली टोली, ६ विकेट गुमाउँदा १२१ रन

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले सय रन कटाउँदै गर्दा ६ विकेट गुमाइसकेको छ।

नेपालविरुद्ध नेदरल्यान्ड्सलाई पहिलो सफलता, १७ रन बनाएर आशिफ आउट

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले राम्रो सुरुआत गरेपनि आशिफ शेलाई पहिलो विकेटको रुपमा गुमाएको छ।

नेदरल्यान्ड्सले जित्यो टस, नेपालले पहिला ब्याटिङ्ग गर्ने

त्रिवि मैदान कीर्तिपुरमा अबको केहीबेरमा सुरु हुने आजको खेलमा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्