७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेदरल्यान्ड्सलाई सातौं झट्का, जिसीले लिए तेस्रो विकेट

नेदरल्यान्ड्समाथि नेपाली बलर चर्को रुपमा हाबी भएका छन्। १५ औं ओभर सकिदा नेदरल्यान्ड्स ८९ रनको स्थितीमा छ, जसमा उसले ७ विकेट गुमाइसकेको छ।

अन्तिम विकेटका रुपमा नेपाली बलर प्रतिश जिसीले नेदरल्यान्ड्सका ब्याटर तेजा निदामनुरुलाई बोल्ड आउट गरेका छन्। योसँगै उनले व्यक्तिगत तीन विकेट लिएका छन्।

प्रकाशित: १९ फाल्गुन २०८० १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App