७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेदरल्यान्ड्सविरुद्ध कमजोर नामिबिया, ४ विकेट गुमाउँदा ७७ रन

नेपालमा जारी त्रिदेशिय टी–२० त्रिकोणीय क्रिकेट सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नामिबिया टिम निरिह बनेको छ।

त्रिवि क्रिकेट मैदानमा अहिले जारी खेलमा २४८ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले ४ विकेट गुमाइसकेको छ।

नामिबियाले निर्धारित ९ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ७७ रन मात्रै बनाउन सकेको छ।

टस जितेर पहिला ब्याटिङ्ग गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभर खेल्दै ५ विकेट गुमाएर २४७ रन बनायो।  

प्रकाशित: १७ फाल्गुन २०८० १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App