१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

केसीले पहिलो ओभरमै दुई विकेट लिएपछि नेदरल्यान्ड्स दबाबमा

त्रिकोणीय टि–२० क्रिकेट सिरिज अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल भइरहेको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेरे पहिले ब्याटिङको निर्णय गरेको नेदरल्याण्ड्समाथि पावरप्ले९१–६० ओभरमा नेपाली बलर हाबी भएका छन्।

पावरप्ले ओभर सकिदा नेदरल्यान्ड्सको स्कोर दुई विकेट गुमाएर ४२ रनको स्थितीमा छ। पहिलो ओभरमै नेपाली बलर करन केसीले पहिलो ओभरमै दुई विकेट लिएका थिए।

पहिलो ओभरको चौथो बलमा माइकल लेभितको विकेट लिएका केसीले अन्तिम बलमा सिब्रन्ड एन्गेल्ब्रेच्टको विकेट लिएका थिए। त्यसपछि भने नेदरल्यान्ड्सका ब्याटर सम्हालियर खेल्ने कोशिसमा छन्।

प्रकाशित: १९ फाल्गुन २०८० १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App