१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपालविरुद्ध नेदरल्यान्ड्सलाई पहिलो सफलता, १७ रन बनाएर आशिफ आउट

नेपालविरुद्ध नेदरलयान्ड्सले पहिलो सफलता हासिल गरेको छ। टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले राम्रो सुरुआत गरेपनि आशिफ शेलाई पहिलो विकेटको रुपमा गुमाएको छ।

आशिफलाई नेदरल्यान्ड्सका लिड बी किङ्गमाले आउट गरेका हुन्। आशिफ २७ बलमा १७ रन बनाएर आउट भएका हुन्।

हालसम्म नेपालले १ विकेटको क्षतिमा १० ओभर खेल्दै ४४ रन बनाएर खेलिरहेको छ। 

प्रकाशित: १३ फाल्गुन २०८० १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App