५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टिममा परिवर्तन, चार खेलाडी बेन्चमा

त्रिदेशिय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीमा परिवर्तन गरिएको छ।

नेपालको प्लेइङ्ग ११ मा आज नामिबियाविरुद्ध खेलेका ४ जना खेलाडी बेन्चमा छन्। विवेककुमार यादव, अभिनास बोहरा, अनिल साह र आरिफ शेख बेन्चमा छन् भने आजको खेलमा नेपालका तीव्र गतिका बलर प्रतिश जिसी र स्पिनर ललित राजवंशीलाई टिममा स्थान दिइएको छ।

आजको प्लेइङ्ग ११ मा कप्तान रोहित कुमार पौडेलसहित कुशल भुर्तेल, आशिफ शेख, सन्दिप जोरा, कुशल मल्ल, सोमपाल कामी, प्रतिश जिसी, करण केसी, ललित राजवंशी, गुलशन झा र दीपेन्द्रसिंह ऐरी रहेका छन्।

प्रकाशित: १६ फाल्गुन २०८० ११:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App