४ पुस २०८१ बिहीबार
image/svg+xml

झुटा आश्वासन दिएर विदेश पठाउने ५८४ म्यानपावरको कारोबार रोक्का (सूचीसहित)

वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ।

सिक्टा नहरका किसानले अझै पाएनन् मुआब्जा

बाँके, खजुरा– ७ की परमावती कुर्मीको करिव १३ कठ्ठा जमिन सिक्टा सिँचाइ आयोजनाको शाखा नहर क्षेत्रभित्र परेको छ।

दृष्टिविहीनलाई सडकमा गाउनसमेत दिँदैनन् र्‍यापर मेयर बालेन

काठमाडौं महानगरपालिकाले सडकमा दृष्टिविहीनलाई गीत गाएर बस्न नदिएपछि उनीहरू विरोधमा उत्रिएका छन्।

छयालीस व्यवसायीको बैंक खाता रोक्का

तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ।

देशभरका सरकारी खाता रोक्का

देशभरका सरकारी खाता रोक्का गरिएको छ। महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो।

देउखुरीको जग्गा फुकुवा गर्न मन्त्रीलाई जिम्मा

लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ।

खातामा पठाएको मुआब्जा रकम रोक्का

बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले डुबान क्षेत्रका बासिन्दाका माग र गुनासालाई आयोजना कार्यालयले बेवास्था गरेको बताएको छ।

जिल्ला समन्वय समिति उदयपुरको खाता रोक्का

जिल्ला समन्वय समिति (जिसस) उदयपुरको रकम खर्च गर्न नपाउने गरी मन्त्रालयले रोक्का गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरी साविक जिल्ला विकास समितिका विभिन्न कोषमा रहेको सम्पूर्ण रकम हाललाई खर्च गर्न नपाइने गरी रोक्का गरेको हो।

तीन मेनपावरको कारोबार रोक्का

सरकारी निकायलाई जानकारी नदिई अवैध ढंगले कामदार छनोटमा जुटेका तीन मेनपावर कम्पनीको कारोबार रोक्का गरिएको छ ।

शिक्षकको तलब रोक्का प्रकरणः चन्दननाथ र कर्णाली माविको पक्षमा आदेश

विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन नगर्दा चन्ददनाथ नगरपालिकाभित्रका दुई विद्यालयको खाता रोक्का गरेको विषयमा उच्च अदालत सुर्खेत जुम्ला इजलासमा परेको उजुरी उपर आदेश जारी भएको छ।

टाइगर प्यालेसको सम्पत्ति रोक्का

होटलको स्वामित्व रहेको सिल्भर हेरिटेजले अदालती आदेश अवज्ञा गर्दै होटल बिक्री प्रक्रिया अगाडि बढाएपछि त्यसविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै अदालतले सम्पूर्ण सम्पत्ति रोक्का राख्न आदेश दिएको छ।

कुलोको जग्गा हडप्ने टाइगर प्यालेसविरुद्ध निर्माण रोक्का आदेश

स्थानीयले नियमित पूजा गर्दै आएको सार्वजनिक मन्दिरसमेत होटलको कम्पाउन्डभित्र पारिएको छ।

राष्ट्र बैंक मौन

व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट निकालेको रकम फिर्ता नगरेमा उनको अन्य बैंक खाता रोक्का गर्ने वा नगर्ने भन्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक मौन देखिएको छ। केही दिनअघि नेपाल राष्ट्र बैंकले इन्भेस्टमेन्ट बैंकलाई सुमार्गीले निकालेको पैसा फिर्ता लिन निर्देशन दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्