२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

झुटा आश्वासन दिएर विदेश पठाउने ५८४ म्यानपावरको कारोबार रोक्का (सूचीसहित)

वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ।

विभागले एक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगार विभागमा दर्ता भई हाल खारेज भएका ५८४ म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको जनाएको हो।

विभागले दर्ता भई कारोबार रोक्का गरिएका कम्पनीले रोक्का तथा फुकुवा नभएसम्म श्रमिक विदेश पठाउन पाउने छैनन्।

विभागका निर्देशक एवं प्रवक्ता गुरुदत्त सुवेदीले कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनी डेढ दशकदेखि सञ्चालन भएका जानकारी दिए।

उनका अनुसार कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनीले युवालाई झुटा आश्वासन देखाएर विदेश पठाउने गरेको सूचना आएकाले सचेतनाका लागि यो सूचना जारी गरिएको हो।

यी हुन् कारोबार रोक्का भएका ५८४ म्यानपावर कम्पनीः

प्रकाशित: २७ असार २०८१ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App