१० मंसिर २०८१ सोमबार
image/svg+xml

जोखिममा मान्म बजार क्षेत्र

सदरमुकाम बीच बजारमा फोहोर पानी जम्ने,सवारी साधन आवतजावत गर्दा फोहोर पानी मानिसको शरीरमा छल्किने गरेको छ। घरको पछाडी फोहोरै फोहोर छ। यो समस्याको समाधान कहिले हुन्छ? भनेर नागरिकले प्रतिप्रश्न गरिरहेका छन्। यता उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय,खाँडाचक्र नगरपालिका र वडा कार्यालय निरिह अवस्थामा रहेको छ।

जोखिमबाट बच्न सुदूरपश्चिममा पूर्वतयारी

सुदूरपश्चिममा गत वर्षभन्दा ढिलो मनसुन प्रवेश गरेको सुदूरपश्चिममा यस वर्ष बाढीपहिरोको जोखिम बढी रहेको आकलन गरिएको छ।

खेलबाट विपद जोखिम न्यूनीकरण शिक्षा

गोरखाका विभिन्न १६ विद्यालयका विद्यार्थीलाई खेलमार्फत विपद् जोखिम न्यूनीकरण शिक्षा दिइने भएको छ।

मनसुनजन्य विपद्को तयारी

आँबुखैरेनीको घटनाले यो वर्षा याममा आउन सक्ने विपद्को संकेत गरेको छ। यस वर्ष अन्य वर्षको तुलनामा अत्यधिक वर्षाको पूर्वानुमान विज्ञहरूले गरिसकेका छन्।

भावी अत्यधिक गर्मीमा बाँच्नु चुनौतीपूर्ण

अत्यधिक गर्मीका कारण हुने मृत्यु रोक्न सकिने हुँदाहुँदै पनि यही कारणले विश्वका हजारौँ मानिसको बर्सेनि मृत्यु हुने गरेको छ।

पोखरा–जोमसोम हवाई रुट जोखिमपूर्ण नै हो त?

हवाई उड्डयन क्षेत्रका जानकारका अनुसार पोखरा–जोमसोम हवाई उडान अरुको तुलनामा जोखिमपूर्ण मानिन्छ। अझ उडान दौरान यो रुटमा केही समय कतैपनि सम्पर्क नहुने हुँदा उडान झनै जोखिमपूर्ण हुने उनीहरुको भनाइ छ। त्यही भनाइलाई पुष्टि गर्ने अर्काे तथ्यांक पनि छ, त्यो हो, पछिल्लो दश वर्षमा मात्र पोखरा–जोमसोम रुटमा चारवटा हवाई दुर्घटना भए। ती दुर्घटनामा मात्र ६० जनाको ज्यान गएको छ। आखिर किन हुन्छन्, पोखरा–जोमसोम रुटमा बारम्बार हवाई दुर्घटना?

बाँकेका १३,२२७ घरधुरी बाढीको उच्च जोखिममा

जिल्लामा बाढीको इतिहास हेर्ने हो भने २०७१ र २०७४ सालमा अहिलेसम्मकै ठूलो र क्षति बढी भएको तथ्यांक छ।

विसं २०७८ः प्राकृतिक विपत्तिले सताएको वर्ष

मेलम्चीको पानी काठमाडौँवासीको सपना जस्तै किन भएको थियो भने उनीहरुले यसका लागि तीन दशकभन्दा लामो प्रतिक्षा गरिसकेका थिए।

लिमचुङबुङको वनपाला जंगलमा आगलागी हुँदा नग्रेमा गाउँ जोखिममा

उदयपुरको विकट पहाडी लिमचुङबुङ गाउँपालिकाको जंगलमा डढेलो लाग्दा स्थानीय नग्रेमा बस्ती जोखिममा परेको छ। वडा नं. २ तामलिछास्थित नग्रेमा गाउँमुनिको वनपाला जंगलमा आइतबार मध्यान्हदेखि लागेको आगोले गाउँ जोखिममा परेको हो।

विपद् जोखिम न्यूनीकरण गर्न तीन तहबीच सहकार्य आवश्यक: मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताए।

कोरोना घट्यो, मौसमी रोगको जोखिम बढ्यो

कोभिड घटेपछि धेरै मानिस बाहिर निस्केर खाना खाने, सडकका खानेकुरा खाने गरेको देखिन्छ। यो मौसममा यसरी खाना खाँदा झाडापखाला र आउँको जोखिम हुन्छ। दूषित खाना र पानी रोगको कारक भएकाले यसतर्फ पनि सचेत रहनुपर्छ।

तरलता संकटकाे तगाराे

अहिलेको तरलता संकटको सघनता र लम्बाइ निकै विकराल बन्दै गएको छ भने वित्तीय प्रणालीलाई सूक्ष्म रूपमा मूल्यांकन गर्ने हो भने जोखिमपूर्ण अवस्थामा छ।

एमाले सिन्धुपाल्चोक अध्यक्षमा कमल नेपाल चयन

नवौं जिल्ला अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको एक महिनापछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्