१० मंसिर २०८१ सोमबार
image/svg+xml

सय दिने उपलब्धि : मन्त्रालयमा प्रवक्ता नियुक्तिदेखि सिसिटिभि जडानसम्म

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले अभावकाबीच प्रदेश सरकारले सय दिनमा अभुतपुर्व उपलब्धि हाँसिल गरेको बताएका छन्। सोमबार मुख्यमन्त्री कार्यालयमा आयोजित सय दिने प्रगती विवरण र्सावजनिक कार्यक्रममा बोल्दै पोखरेलले सिमित साधन श्रोतकाबीच मन्त्रालय गठन र तीनको व्यवस्थापन सहित ऐन नियम बनाउने काम सफलता पुर्वक गरेको बताए।

प्रदेश नम्बर ४ सरकारको उपलब्धि : वेवसाईट बनाउनेदेखि मोदीलाई स्वागत सम्म

प्रदेश नं. ४ सरकारले एक सय दिने कार्यप्रगती सार्वजनिक गरेको छ। गत फागुन ४ गते गठन भएको प्रदेश सरकारले ४१ बुँदे उपलब्धि सार्वजनिक गरेको हो। आईतबार पत्रकार सम्मेलनको आयोजना गरि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नीतिगत उपलब्धिहरु हासिल गरेको बताए । सरकारले सार्वजनिक गरेको उपलब्धिमा नीतिगत योजना तथा नियमित क्रियाकलापहरु परेका छन्।

‘सिटीको उपलब्धि अदभुत’

साउथह्यामटनलाई १–० ले पराजित गर्दै म्याचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा १ सय अंक जोड्दै सिजनको अन्त्य गर्ने पहिलो टोली बनेसँगै प्रशिक्षक पेप ग्वार्डिओलाले त्यसलाई अद्भुतको संज्ञा दिएका छन्।

मोदीको भ्रमण उपलब्धिपूर्ण र दुई देशको हितमा : अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीको नरेन्द्र मोदीको भ्रमण उपलब्धीपूर्ण भएको बताएका छन् । उनले संसदमा बोल्दै प्रधानमन्त्री मोदीको भ्रमण उपलब्धिपूर्ण र दुई देशको हितमा भएको बताए ।

सीमान्तकृतलाई उपलब्धिकूलक दशक

सयौं बर्षदेखि आफ्नो अधिकारको खाँतिर आवाज उठाउँर्दै आएका उत्पीडित तथा सीमान्तीकृत समूहहरुले यही दशकमा आएर उपलब्धि भएको अनुभूति गरेका छन् । औपचारिक या अनौपचारिक रुपमा होस् ।

‘प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन्।

विद्यालय भर्नामा डेढ दशकदेखि तामझाम, उपलब्धि न्यून

आकर्षक देखाउन विद्यालयहरुमा सिँगारपटार भइरहेको छ। सांस्कृतिकलगायत कार्यक्रमको तयारी पनि भइरहेको छ। विद्यालय पुगेका बालबालिकालाई अबिर–माला लगाएर स्वागत गरिँदैछ।

शिक्षक तालिममा साढे १ अर्ब खर्च, उपलब्धि न्यून

पछिल्लो चार वर्षमा कक्षा ३, ५ र ८ को विद्यार्थीको सिकाइ उपलब्धि ५० प्रतिशतभन्दा कम रहेको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

२७ करोड सकियो, देखिँदैन उपलब्धि

गोकर्ण यज्ञडोल डाँडामा ६ सय ५० रोपनी सामुदायिक वनमा ‘राष्ट्रिय सहिद तथा निजामती पार्क’ बनाउन २०६८ सालमा शिलान्यास भएको थियो । शिलान्यासपछि ६ वर्ष बित्दा त्यस डाँडामा २७ करोड ३२ लाख ८१ हजार रुपैयाँ सकिएको छ । सहिदका नामको पार्कमा संग्रहालय, पिरामिड, मूर्तिस्थल, पिकनिक क्षेत्र, शान्तिस्तूप, चैत्य, सार्वजनिक शौचालय, बगैंचा, पैदल मार्गलगायत बनाउने योजना कागजमै सीमित छ ।

बराबरीले बेंगरको उपलब्धि फिका

प्रशिक्षक आर्सेन वेंगरले म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनको इङ्लिस प्रिमियर लिगमा सर्वाधिक खेलको कीर्तिमान उछिने पनि आइतबार आर्सनल वेस्ट ब्रोमसँग १–१ को बराबरीमा रोकिएपछि उनको उपलब्धि सुखद बन्न सकेन ।

‘दलहरू एक ठाउँमा नउभिएसम्म उपलब्धि संस्थागत हुनेछैन’

इलाम-२ बाट योसँगै लगातार ४ पटक चुनाव जित्ने सांसद हुन्, सुवासचन्द्र नेम्वाङ । नेम्वाङ २०४८ र ०५२ सालमा राष्ट्रियसभाको सदस्य भएका थिए । उनी ०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था, सामान्य प्रशासन र स्थानीय विकास मन्त्री भएका थिए । २०५६ र ०६४ मा उनी दुईपटक सभामुख तथा संविधानसभाको अध्यक्ष भइसकेका छन् ।

संविधानसभाको उपलब्धि

दोस्रो संविधानसभाले आफ्नो चारवर्षे कार्यकाल सकिएको छ, जसले संविधान निर्माणको अहं कार्य २०७२ असोज ३ गते नै पूरा गरेको हो । यस हिसाबले दोस्रो संविधानसभा र यसका सदस्य धन्यावादका पात्र छन् । संविधानसभाका ९० प्रतिशतभन्दा बढी सदस्यको समर्थनमा नेपालको संविधान जारी भएको हो । संविधानमा धेरैभन्दा धेरै पक्षको सहमति र समर्थन जुटाउन जुन तहको लचकता संविधानसभाले अपनाएको थियो, त्यसैको प्रतिफलस्वरुप सहभागितामूलक संविधान निर्माण भएको हो ।  २०७० मंसिर ४ गते भएको निर्वाचनअनुसार स्वतन्त्रसहित ३१ दलको प्रतिनिधित्व संविधानसभामा भएको थियो । धेरै दलको उपस्थिति भएकाले संविधान निर्माण सहभागितामूलक भएको हो । त्यतिमात्र होइन, संविधानसभाभन्दा बाहिर रहेका राजनीतिक शक्तिको आवाज र अजेन्डा पनि समेट्ने प्रयास भयो जुन संविधान निर्माणका क्रममा सकारात्मक अभियान थियो।

‘सय दिनका उपलब्धि वेबसाइटमा हेर्नुहोस्’

शेरबहादुर देउवा नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आयोजित ‘उपलब्धि सार्वजनिक कार्यक्रम’ झारा टाराइमा सीमित भएको छ । सरकारले सय दिनमा हासिल गरेका उपलब्धि सार्वजनिक गर्ने प्रचलनअनुसार बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवा भने उपस्थित भएनन् । उनी चुनावी प्रचारको सिलसिलामा सर्लाही र रौतहटमा व्यस्त छन् ।

‘अवार्डको मनोनयनमा पर्नु नै उपलब्धि’

नेपाली खेलकुदको वहुप्रतीक्षित पल्सर स्पोर्टस अवार्ड सोमबार काठमाडौंमा हुँदा विभिन्न आठ विधामा खेलकर्मी सम्मानित हुनेछन् । लाइफटाइम एचिभमेन्ट अवार्ड, विशेष पुरस्कार र उत्कृष्ट पारा खेलाडीबाहेक पाँच विधा (पुरुष, महिला, युवा, प्रशिक्षक र जनताको रोजाइ) मा अवार्डका लागि मनोनयनमा परेका पाँच÷पाँच जनाले एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

संशोधन प्रक्रियामा आधा दशक, उपलब्धि ‘शून्य’

कामदारमैत्री बनाउन भन्दै वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधन गर्न थालिएको प्रक्रिया आधा दशक बितिसक्दा पनि उपलब्धि भने ‘शून्य’ कै अवस्थामा छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्