४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रोजगारी गुम्दा बढ्ने भयो गरिबी

कोभिडका कारण ज्यालादारी गर्ने, करारमा काम गर्ने, निजी क्षेत्रमा काम गर्ने र सानोतिनो व्यवसाय गर्नेले आम्दानी गुमाएका छन्। ठूला उद्योगीको नाफा स्वात्तै घटेको छ। यी विभिन्न पक्षले सहरी बेरोजगारी बढाएको छ। लकडाउन, निषेधाज्ञाका कारण सहज आपूर्ति नहुँदा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ ।

१० प्रतिशत बढीले बैंकहरूको नाफा गुम्यो

आर्थिक वर्ष ०७५/७६ मा वाणिज्य बैंकहरूको कुल नाफा ५७ अर्ब ४४ करोड रूपैयाँ रहेकोमा गत वर्ष २५ बैंकले ५१ अर्ब १७ करोड रूपैयाँ खुद नाफा गरेका छन्।

लकडाउन असर : होटल र यातायात क्षेत्रमा करोडौं नोक्सानी

साढे ३ महिनायताको लकडाउनका कारण मानिस आउ–जाउ शून्य हुँदा पर्यटकीय जिल्ला इलामको होटल र यातायात व्यवसायमा गम्भीर असर पुगेको छ । बैंकबाट ऋण काढेर लगानी गरिएका होटल र सवारी साधन ठप्प हुँदा व्यवसायीलाई करोडौं रुपैयाँको नोक्सान भएको छ ।

चार नगरपालिकाको सदरमुकामसंग सडक सम्पर्क विच्छेद

लागातार तिन दिनदेखि परिरहेको अविरल वर्षाको कारण रौतहटको जनजीवन प्रभावित बनेको छ । पहाडी तथा चुरे क्षेत्रमा निरन्तर भइरहेको वर्षाको कारण जिल्लाको प्रमुख तथा सहायक नदीहरूमा आएको बाढीले सदरमुकाम गौर सहित दर्जन गाउ डुबानमा परेका छन् ।

अफगान राष्ट्रपति तालिबानसँगको दोहा वार्तामा जाने

काबुल अफगानिस्तानका राष्ट्रपति असरफ घानी कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार भएको बताइएको छ।

अफगान राष्ट्रपतिद्वारा दुई हजार तालिबानी लडाकू रिहा

अफगान राष्ट्रपति असरफ घानीले दुई हजार तालिबान लडाकूलाई जेलमुक्त गर्न आइतबार आदेश दिएका छन्।

अफगानी राष्ट्रपतिद्वारा तत्काल करिब दुई हजार विद्रोही कैदी रिहाईको लागि तयारी

तालीवानी समूहका कैदीहरूको रिहाई प्रक्रियालाई थप शीघ्रता दिने अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आइतबार बताएका छन्।

महामारीमा मानसिक असर

जिम्मेवार मिडियाले यति हजार, उति हजार मानिस मरे भन्ने भन्दा ठूलो संख्यामा संक्रमणबाट निको भएका खबरलाई महत्व दिने हो भने आम नागरिकको आत्मबल उच्च बन्छ।

नेपाली तयारी चियाको माग शून्य

कोरोना भाइरस (कोभिड–१९)को त्रासले विश्वमा नेपाली तयारी चियाको माग शून्य भएको छ । बर्सेनि सवा तीन अर्ब रुपैयाँको तयारी चिया निकासी हुँदै आएकामा यो वर्ष कुनै पनि देशबाट माग नै नआएको उद्योगी–व्यवसायीले बताएका छन् ।

नेपाली तयारी चियाको माग शून्य

कोरोना भाइरस (कोभिड–१९)को त्रासले विश्वमा नेपाली तयारी चियाको माग शून्य भएको छ । बर्सेनि सवा ३ अर्ब रुपैयाँको तयारी चिया निकासी हुँदै आएकामा यो वर्ष कुनैपनि देशबाट माग नै नआएको उद्योगी–व्यवसायीले बताएका छन् ।

फरक ढंगबाट सहयोग माग

कोरोना असरबाट अर्थतन्त्रलाई जोगाउन सरकारले ‘थ्री आर (रेस्पोन्स, रिलिफ र रिकोभरी)’ योजना बनाएको छ। सरकारले यो योजनाका लागि आवश्यक पर्ने लागत तयार पार्दैछ। यसै क्रममा अर्थमन्त्रीले अन्तर्राष्ट्रिय विकास साझेदारसँग फरक तरिकारले सहयोग मागेका हुन्।

लडेको चोटले बालकको नाजुक अवस्था

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ८ वर्षीय रोहन कट्वाल अहिले बेहोसीमा यताउती कुदिरहन्छन्। घरभित्रबाट घरी आँगनमा पुग्छन्, घरी घरको पेटीमा। उनले यताउती कुद्नेक्रममा एक तमासले बोलेको बोली बुझ्न सकिन्न। अरुले बोलेको कुरा पनि उनले बुझ्न सक्दैनन्। किताव कापी बोकेर स्कुल गइरहनु पर्ने उमेरमा रोहनको अवस्था दर्दनाक छ। २०७२ साल भदौमा विद्यालय गएको अवस्थामा लडेको चोटका कारण रोहन यो अवस्थामा पुगेको आमा हिरा कट्वाल बताउँछिन्।

१५ सय तालिबान लडाकु हिरासतमुक्त गर्ने अफगान सरकारको घोषणा

अफगान राष्ट्रपति असरफ घानीले बुधबार तत्काल एक हजार पाँच सय तालिबान लडाकुलाई हिरासतमुक्त गर्ने घोषणा गरेका छन्। अन्तर–अफगान शान्ति वार्ताका लागि अफगान सरकार तयार छ भन्ने सन्देश प्रवाह गर्न उनले उक्त कदम चालेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ।

अफगानिस्तानमा राजनीतिक संकटः घानी र अब्दुलाहद्वारा राष्ट्रपति भएको दाबी

अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी र सरकारका प्रमुख कार्यकारी अब्दुलाहले राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन्।

‘कोरोनाले विष्रेषणमा नराम्रो असर’

नेपालको बैंक, वित्तीय क्षेत्रमा पनि विश्वभर फैलिएको नोवल कोरोना भाइरसको असर पर्ने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्