४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हिल जुत्ता प्रयोगको असर

अग्लो हिल भएको जुत्ता प्रयोगले तपाईंलाई अग्लो देखाउने र तपाईंको व्यक्तित्व बढाउने भए पनि त्यसबाट स्वास्थ्यमा देखापर्ने असर भने विचारणीय र मननीय छ।

जहाज ग्राउन्डेड गर्ने निर्णय

वायुसेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक संघले कोरोना भाइरसको कारण आन्तरिक उडानमा असर परेको जनाएको छ।

कोरोनाको असरः अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध

संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ।

चिनियाँ सामानको कृत्रिम अभाव, पर्यटन व्यवसाय प्रभावित

चीनमा देखिएको कोरोना भाइरसको असर रुपन्देहीको पर्यटनका साथै अन्य व्यवसायिक क्षेत्रमा पनि देखिएको छ। मंसिरबाट भाइरस देखिएको र विस्तारै व्यापार व्यवसायमा असर परेका कारण रुपन्देहीको समग्र पर्यटन व्यवसायसहित इलेक्ट्रीक र अन्य दैनिक उपयोग्य सामानहरुको अभाव हुन थालेको छ।

जलवायु परिवर्तनको असर महिला र बालबालिकामा

विश्वमा दिनदिनै बढ्दै गएको जलवायु परिवर्तनको असर महिला र बालबालिकामा बढी देखा पर्न थालेको सार्वजनिक भएको छ। ‘जलवायु, न्याय–महिला सहभागितात्मक कार्यगत अनुसन्धान’ कार्यक्रमअन्र्तगत चेतना महिला समूह उदयपुरले गरेको अध्ययनमा जलवायु परिवर्तनले प्रत्यक्षरुपमा महिला र बालबालिकालाई असर परेको देखाएको हो।

बालबालिकामा बढ्दो डिप्रेसन

मानव स्वास्थ्यमा यसको प्रत्यक्ष प्रभाव भनेको दम, मुटुरोग, क्यान्सर, आँखाका रोगहरुको तीव्र वृद्धि त छँदै छ डिप्रेसन, एञ्जाइटी, स्लिपिङ डिसर्डर, रिसजस्ता मानसिक समस्या पनि निम्त्याएको छ ।

मानव स्वास्थ्यलाई नै असर पार्ने खालका कडा विषादी प्रयोग गर्दै किसान

डडेल्धुरा पहाडी क्षेत्रमा कृषि गर्ने किसानहरुले प्राबिधिक जानकारी बिना नै रसायनिक विषादी प्रयोग गर्ने गरेको पाईएको छ। पाँच दिनसम्ममा बजार पुर्‍याईने फलफुल तथा तरकारीमा यहाँका किसानहरुले ३० दिनसम्म पर्खनु पर्ने खालका कडा विषादी प्रयोग गर्ने गरेको पाईएको हो।

संघमा आज छलफल हुँदै

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशिकाले ब्याजमा असर पार्ने देखिएपछि बैंकर्स संघले बुधबार बैठक बोलाएको छ।

धूमपानले आँखालाई पनि असर गर्छ

बेलायतमा दसौं लाख मानिस आँखाको दृष्टि क्षमतामा ह्रास हुने समस्याले पीडित छन्, जो नियमित धूमपान गरिरहेका छन्। बेलायतमा प्रति पाँचजनामध्ये एकजना धूमपान प्रयोगकर्तामा दृष्टिविहीनता आउन सक्छ। यस्तो दाबी बेलायतस्थित चस्माविशेषज्ञ संघले गरेको हो। ‘धूमपान प्रयोग नगर्नेहरूको तुलनामा प्रयोगकर्ताले दुईगुणा दृष्टि क्षमता गुमाउँछन्,’ एएनटिभीले भनेको छ। कारण सुर्तीजन्य पदार्थको प्रयोग गर्नेहरू धेरैको आँखा खराब भइसकेको पाइएको छ।

अदालतद्वारा घानीको कार्यकाल थप

अफगानिस्तानको सर्वोच्च अदालतले राष्ट्रपति असरफ घानीको कार्यकाल निर्वाचनसम्मका लागि थप गर्न आदेश दिएको छ। राष्ट्रपति घानीको कार्यकाल आगामी मे २२ मा पूरा हुने तर त्यस समयसम्म अर्को नेतृत्व निर्वाचित हुने सम्भावना टरेका कारण निर्वाचनबाट नयाँ नेतृत्व चयन नभएसम्मका लागि अदालतले उनको कार्यकाल थप गर्न आदेश दिएको बताइएको छ।

प्रदूषणले असर

हामी लामो समयदेखि प्रदूषणले ग्रसित छौं। सहरीकरण तथा भौतिक पूर्वाधार निर्माणका कारण निस्कने धुलोले वायुमण्डल प्रदूषित बनेको छ। उद्योग तथा कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ वायु प्रदूषणका लागि झनै हानिकारक मानिन्छ।

दोस्रो कार्यकालका लागि घानीद्वारा उम्मेद्वारी दर्ता

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता गरेका छन्। राजधानी काबुलमा आइतबार घानीले राष्ट्रपति पदको उम्मेद्वारका रूपमा उम्मेद्वारी दर्ता गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। १७ वर्ष देखि गृहयुद्धले आक्रान्त अफगानिस्तानमा सन् २०१९ मा हुने राष्ट्रपतीय निर्वाचनमा घानीले आफ्नो पूर्ववर्ती सरकारी शासकीय साझेदारविरुद्ध गठबन्धन बनाएसँगै राष्ट्रपति पदको उम्मेद्वारी दर्ता गरेको बताइएको छ।

स्मार्टफोनको नकारात्मक असर

गत हप्ता कोकाकोलाको भगिनी कम्पनी भिटामिनबाटरले एक वर्षसम्म स्मार्टफोन प्रयोग नगर्ने व्यक्तिलाई एक लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा ग-यो। सहभागीले ३६५ दिनसम्म आइफोनको बदला भिटामिनबाटरले उपलब्ध गराएको सामान्य फोन भने प्रयोग गर्न पाउने भन्यो कम्पनीले। उक्त अवधिभर आइप्याड तथा ट्याब्लेट चलाउन नपाउने तर ल्यापटप तथा डेस्कटप कम्प्युटर थिच्न भने हिस्सेदारको अधिकार भएको बतायो इनर्जी ड्रिंक उत्पादक कम्पनीले।

व्यावसायिक उडान रोक्ने सरकारको तयारी

वातावरणीय क्षेत्रमा असर पारेको भन्दै अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविर (एबिसी) क्षेत्रमा हेलिकोप्टर उडान र अवतरणमा गत भदौदेखि रोक लगाएको थियो। तर, हेलिकोप्टर कम्पनीले गाँउपालिकाको निर्देशन अटेर गर्दै नियमित उडान गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्