४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अफगान राष्ट्रपति जेनेभा प्रस्थान

अफगानिस्तानका राष्ट्रपति असरफ घानी सोमबार बिहान स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्।अफगान राष्ट्रपतिको कार्यालयले सोमबार बिहान एक विज्ञप्तिमार्फत सो जानकारी गराएको छ।

‘रंगशालाको ढिलाइले असर गर्दैन’

टोकियो ओलम्पिक २०२० को अयोजकले प्रतियोगिताका लागि निर्माणाधीन दुई मुख्य रंगशाला निमढिलाइ भए पनि त्यसले प्रतियोगिताको तयारीका लागि कुनै असर नगर्ने जनाएको छ।

क्याप र स्प्रेड दरको असर लघुवित्तको नाफा ह्वात्तै घट्यो

नेपाल राष्ट्र बैंकले लघुवित्तको ब्याजदरमा अंकुश लगाउँदै कसिलो नीति ल्याएपछि लघुवित्त कम्पनीहरुको नाफा स्वात्तै घटेको छ ।नियामक निकाय राष्ट्र बैंकले १८ प्रतिशतभन्दा बढी ब्याजदरमा लघुवित्तले लगानी गर्न नपाउने व्यवस्था गरेपछि उनीहरुको नाफा घटेको हो।

हावाहुरी र असिनापानीले लाखौँको बालीनालीमा असर

आइतबार राति परेको असिना पानी र हावाहुरीले जिल्लाका विभिन्न भागमा लाखौँको बालीनालीमा क्षति भएको छ।

भूकम्पको असर देखाउने ‘द डार्कनेस बेकन’

तीन वर्ष अघिको बिनाशकारी भूकम्पपछि सिन्धुपाल्चोककी एक बालिकाको जीवनमा आएको उतारचढावलाई प्रमुख विषय बनाएर निर्माण गरिएको फिल्म ‘द डार्कनेस बेकन’को ट्रेलर र गीत सार्वजनिक भएको छ । राजधानीमा बुधबार पत्रकारमाझ फिल्मको ट्रेलर र गीत सार्वजनिक गरिएको हो।

१५२ वर्षपछि आज खग्रास चन्द्रग्रहण, कुन राशिलार्इ कस्ताे असर ?

१५२ वर्षपछि आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आज बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

साना नीतिका ठूला असर

सन् २०२२ भित्र अतिकम विकसित मुलुकको श्रेणीबाट उक्लेर विकासशील राष्ट्र र सन् २०३० सम्ममा मध्यम आयस्तर भएको मुलुकमा दरिनुपर्नेछ।

अमेरिकी सहयोग रोकिंदा पाकिस्तानी सेनालाई कस्तो असर पर्छ ?

अमेरिकी सहयोग रोकिंदा केही समयका लागि पाकिस्तानी सेनालाई असर गर्नसक्ने रक्षा विशेषज्ञहरु बताउँछन्। पाकिस्तानी रक्षा विशेषज्ञ प्रोफेसर हसन अस्कारी रिजवीले चीनले जति नै सहयोग गरेपनि अमेरिकाका तर्फबाट पाउने सहयोग पूर्ती गर्न नसक्ने बताए।

काठमाडौंको प्रदूषण असर पाँचखालसम्म

काभ्रेको पाँचखाल उपत्यकामा जब पश्चिमबाट बेगले हावा चल्छ त्यहाँको वायुको प्रदूषण स्तर पनि काठमाडौंकै स्तरमा पुग्छ’, पाँचखालको वायु प्रदूषण अवस्थाबारे अध्ययन गरिरहेका एक विज्ञले भने, ‘कल्पना गरेभन्दा धेरै नै प्रदूषित हुन्छ ।’

तरलता अभावको असर

विगतमा जस्तै सरकारले चालू आर्थिक वर्षमा पनि बजेट खर्च गर्न सकेको छैन । सधैंझैं पुँजीगत बजेटको अवस्था नाजुक छ । चालू आवको पाँच महिनामा पुँजीगत बजेट ९ प्रतिशतमात्र खर्च गरिएको छ । सरकारले अहिलेसम्म पुँजीगत, चालू र वित्तीय व्यवस्थापन गरी ३ खर्ब ३५ अर्ब रुपैयाँमात्र खर्च गरेको छ । यो कुल बजेटको २६ प्रतिशतमात्र हो ।

ट्रम्पको जेरुसेलमसम्बन्धी तर्कका असरहरु

ईरान तर्फको सम्भावित खतरामा साउदी अरेबिया तथा अन्य अरब मुलुकहरु केन्द्रित भएकाले लामो समयदेखिको इजरायलसँगको आफ्नो इबी पनि हाललाई उनीहरु छेउ लाउनेछन् भन्ने कुरामा अहिले अमेरिकी प्रशासन विश्वस्त छ भन्ने देखिन्छ ।

वर्षा र हुस्सुले चियामा असर

सिँचाइ अभावले बर्सेनि सन्तोषजनक उत्पादन हुन नसकेको चियामा यो वर्ष बढी वर्षाका कारण असर पुगेको छ । पोहोर हिउँददेखिकै लगातारको झरी र हुस्सुले यो वर्ष जिल्लामा उत्पादन घटेको उद्योगी–किसानले बताएका छन्।

बाम एकताले काँग्रेसलाई असर पर्दैन: महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बाम एकताले नेपाली कांग्रेसलाई कुनै पनि असर नपर्ने बताएका छन्।

‘नाकाबन्दीको असर छ महिनाभित्रमा देखिन्छ’

दक्षिण कोरियाको व्यापार तथा बाणिज्यसम्बन्धी एक अनुसन्धानकर्ताले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको प्रभाव आगामी छ महिनासम्ममा देखिने बताएका छन् ।

डाक्टर अान्दोलन असर : बाजुराका बेखर्ची सबल दमाई छट्पटिँदै

सबल दमाई बाजुराको जगन्नाथ, हुनी घर भएका ४० वर्षीय विपन्न व्यक्ति हुन्। उनी पाँच दिनयता चितवनको भरतपुर क्यान्सर अस्पताल हातामा यता उता ओहर दोहर गर्दै दिन बिताएका हुन् । साढे तीन वर्षको छोरा नोकेन्द्रलाई क्यान्सर भएको छ । उपचारका लागि जुन दिन अस्पताल छिरे त्यही दिनदेखि चिकित्सकले बिरामी हेर्न बन्द गरे । सरकार विरुद्ध चिकित्सकले गरेको आन्दोलनले उनलाई पिडामाथि पिडा थप्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्