४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चुरे विनाशको असर : मरुभूमि बन्यो अन्नभण्डार

मरुभूमि बनेको सप्तरीको दक्षिणवर्ती गाउँ ‘दिघवा’ को अस्तित्व नाम मात्रैमा सीमित छ । गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को गाउँ ‘चनही’ को सिमानामा पुगेको छ । यसको कारण हो– बलान नदीले फेर्दै आएको धार ।

नवलपरासीमा बाढीको असर: गण्डक पावर हाउसको विद्युत उत्पादन केन्द्र बन्द

बाढीका कारण नवलपरासीको गुठी सुर्यपुरामा रहेको गण्डक जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द गरिएको छ। नहरको पानी बन्द गरिएपछि विद्युत उत्पादन बन्द गरिएको हो।

फ्रि टिकेट फ्रि भिसा : पहिलो वर्ष असर, दोस्रो वर्ष ५० प्रतिशत बढे

खाडी मुलुक र मलेसिया जाने कामदारका लागि सरकारले दुई वर्षअघि ल्याएकोे निःशुल्क भिसा र टिकटको नीतिले विदेश जाने युवालाई प्रभाव पार्छ भन्ने विवाद झिकिए पनि नतिजा उल्टो देखिएको छ।

राजपाको अवरोधले चुनावमा असर पर्दैन : उपेन्द्र यादव

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशमा चुनाव कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । दोश्रो चरणको चुनाव जुनसुकै हालतमा हुन्छ, यादवले भने,‘राजपा चुनावमा भाग लिन तयार छन् । पार्टी दर्ता र चुनाव चिन्ह पाए चुनावमा आउँछन् ।’

काठमाडौं-दोहाका यात्रुलाई असर नपर्ने

खाडी क्षेत्रका आधा दर्जन छिमेकी मुलुकले कतारसँग गरेको कूटनीतिक सम्बन्धविच्छेदले नेपालबाट हवाई यात्रा गरी कतार जाने यात्रुलाई कुनै प्रभाव नपर्ने सम्बद्ध वायुसेवाले स्पष्ट पारेका छन्।

कतार संकटको असर नेपाली अर्थतन्त्रसम्म, चार लाख नेपाली प्रभावित

खाडीका अन्य मुलुकको तुलनामा नेपाली कामदार बढी सुरक्षित हुने गरेकाले पनि कतार नेपाली युवाको आकर्षणमा परेको म्यानपावर व्यवसायी बताउँछन्।

खाडी संकटको नेपाल असरः इतिहादद्वारा काठमाडौं—दोहाका सबै उडान रद्द

साउदी अरब नेतृत्वमा चार मुस्लिम मुलुकहरुले कतारलाई एक्लाउँदै कुटनीतिक सम्बन्ध विच्छेदको निर्णय गरेपछि युनाइटेड अरब एमिरेट्स (युएई) को एयरलाइन्स कम्पनी इतिहादले काठमाडौंबाट दोहा जाने सबै उडानहरु बन्द गरेको छ।

सांस्कृतिक सामन्तवाद र त्यसका असर

स्थायी सत्ताले दरवार र धर्म छाडेर 'कम्युनिस्ट' सँग राप्रपाले गरेको तालमेल पचाएन भने 'राष्ट्रवाद' को असली प्रतिनिधि एमालेलाई नै ठहर्‍यायो। माओवादी र कांग्रेस तालमेललाई अवसरवादी र अप्राकृतिक तालमेल भन्ने बुझ्यो।

अस्वस्थ चुनावको असर

भरतपुर महानगरमा माओवादी उम्मेदवारलाई मतदान गर्न कांग्रसेले गरेको आह्वानले नेपाली कांग्रेसलाई दीर्घकालीन नोक्सान बेहोर्नुपर्ने देखिन्छ। उक्त कुरा अन्य दलको हकमा पनि त्यत्तिकै सत्य रहेको बेहोरा दोहोर्‍याइरहनु परेन।

'टिनएज प्रेगनेन्सी'का असर

राष्ट्रिय जनगणनाको पछिल्लो तथ्यांक अनुसार धेरै नेपालीको बिहे २० देखि २४ वर्षमा भएको पाइए पनि महिला र पुरुषको बिहे हुने उमेरमा भने भिन्नता पाइयो।

सेयर मूल्यमा असर पर्ने गरी सूचना चुहावट

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका सञ्चालकले नै बैठकमा भएका निर्णयहरु गोप्य रुपमा ‘आफन्त’लाई चुहाउने र कारोबारलाई नै प्रभावित गर्ने काम गरे पनि यथेष्ट प्रमाणको अभावमा त्यस्ता व्यक्तिलाई कारबाही हुन सकेको छैन ।

लालाबालालाई असर पार्ने बोली

बालबालिकालाई पालनपोषण गर्नु सजिलो छैन। कति पटक त बालबालिकालाई अनुशासन सिकाउँदै गर्दा र तिनलाई सही बाटोमा ल्याउने क्रममा कठोर शब्दहरु प्रयोग गर्ने गर्छौं। यस्तो बेलामा तपाईंले केही कुरामा ध्यान राख्न निकै जरुरी हुन्छ।

उपत्यकामा बन्दको असर न्युन, ७० जना पक्राउ

संघीय गठबन्धनले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा नगन्य मात्र देखिएको छ। अधिकांश विद्यालय खुलेका छन् भने सडकमा सवारी साधन पनि चलेका छन्।

ट्रम्प नीतिले नेपालमा असर

अमरिकी नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नेबित्तिकै जारी गरेको नयाँ सहयोग नीतिले नेपालमा सञ्चालित परिवार नियोजन तथा सुरक्षित गर्भपतनसम्बन्धी कार्यक्रममा गम्भीर असर पर्ने देखिएको छ । यसले नेपालमा मातृमृत्युदर बढाउन सक्ने विज्ञले औंल्याएका छन्।

जलवायु परिवर्तनको असर भयावहः राष्ट्रपति

विश्वव्यापी उष्णता वृद्धिमा नेपालको योगदान नगन्य हु“दा पनि हामी यसको असरबाट प्रभावित भइरहेका छौं

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्