४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाल-चीन सैन्य अभ्यासले भारतलाई असर नपर्ने

भारत सरकारले नेपाल र चीनबीच हुने सैनिक अभ्यासले नेपाल–भारत सैनिक सम्बन्धलाई प्रभाव पार्न नसक्ने बताएको छ। भारतीय विदेश मन्त्रालयद्वारा आयोजित मध्यावधि समीक्षा पत्रकार सम्मेलनमा विदेश राज्यमन्त्री भिके सिंहले नेपाल–भारत सैनिक सम्बन्धलाई तेस्रो देशको नजरबाट हेर्न आवश्यक नभएको बताए।

कतारमा कफला कानुनको अन्त्य, नेपालीलाई कस्तो पर्छ असर?

कतार सरकारले विवादित ‘काफला’ कानुन अन्त्य गर्ने घोषणा गरेको छ।  यो कानुन परिवर्तन भएको अवस्थामा कुनै पनि आप्रवासी कामदारले आफ्नो कम्पनी परिवर्तन गर्न कम्पनी मालिकको अनुमति लिनुपर्दैन।  काफला कानुन अन्त्यबाट करिब दश लाख नेपाली कामदार लाभान्वित हुनेछन्।

बेलायतको ईयू बहिर्गमन अनिश्चितता, अर्थतन्त्रमा असर पर्न सक्ने

बेलायतका राज्यकोष प्रमुख फिलिप ह्यामन्डले बेलायत युरोपियन युनियन (ईयू) बाट बाहिरिने भनी गरेको जनमत सङ्ग्रहको निर्णयलाई कार्यान्वयनमा लाने विषय अनिश्चित बन्दा यहाँको अर्थतन्त्रमा असर पर्नसक्ने बताएका छन्।

बन्दको अांशिक असर, २९३ जना पक्राउ

विप्लब नेतृत्वको नेकपा) माओवादीले खाद्य सुरक्षाको माग राख्दै आइतबार गरेको बन्द उपत्यकामा आंशिक प्रभाव परेको छ भने मुलुकभरिबाट २९३ जना पक्राउ परेका छन्। बन्ददेखि आजित भएका सर्वसाधरण अधिकांशले पसल खोलेका थिए भने मोटरसाइकल, टेम्पो, माइक्रो, साझा बस पनि थोर बहुत सडकमा गुडेका थिए।

ट्रम्पको विजयले नेपाललाई खासै असर पर्दैन

अमेरिकाको ४५औं राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएपछि त्यसले अन्य मुलुकमा पर्न सक्ने असरबारे लेखाजोखा सुरु भएको छ। यसअघि कुनै पनि सार्वजनिक पद धारण नगरेका ट्रम्पको राष्ट्रपति पदमा जितपछि अमेरिकाले लिने नीति के होला र त्यसले संसारमा कस्तो असर पार्ला भनेर विश्लेषण भइरहेको छ।

भारुको प्रतिबन्धले नेपालमा असर, ५०० र १००० कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

भारतले गएरातिदेखि भारु ५०० र एक हजार दरका नोट बजारमा चलाउन रोक लगाए पछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्ने भएको छ । भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौँ नेपाली नागरिक एवम् भारतमा रोजगारी गर्ने नेपालीमा त्यसको प्रत्यक्ष असर पर्नुका साथै नेपालमा रहेको अर्बौ भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती सिर्जना भएको हो ।

महाअभियोग प्रस्तावले सत्ता गठबन्धनमा असर गर्दैन: उर्जामन्त्री शर्मा

उर्जामन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध आफ्नो दलले एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याएपनि काँग्रेस–नेकपा माओवादी केन्द्रबीचको वर्तमान गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गरेका छन्।

राजनीतिक तरलताको असर

नेपालीको, सनातन वैदिक समाजको एक विशेष संस्कृतिका रूपमा विकसित विजया दशमीमा यस पटक कुनै विशेष विघ्न–व्यवधान अनुभव गर्नु परेन।

चिनियाँ कानेखुसीको असर

सामान्यतः पत्रकारहरू कथा र उपन्यास पनि सूचनामूलक ढंगले लेख्ने गर्छन् । व्याख्यान शैलीमा सिर्जना गरिएका आख्यान पढ्न सजिलो त हुन्छ, अथ्र्याउन भने बेपत्ता गाह्रो ! लेखकका कुनकुन कुरा अनुसन्धान वा अवलोकन गरिएका तथ्यपरक विवरण हुन् र के फगत काल्पनिक वृतान्त, सजिलै छुट्ट्याउनै सकिँदैन ।

आइफोनको वायरलेस हेडफोनबारे विवाद, स्वास्थ्यमा असर गर्ने चेतावनी

क्यालिर्फोनीया–अमेरिकी मोबाइल कम्पनी एप्पलले आफ्नो नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस वायरलेस हेडफोन सहित सार्वजनिक गर्‍यो। उक्त सार्वजनिक कार्यक्रममा एप्पलका सिइओ टिम कुकले भनेका थिए ‘ हामी वायरलेस भविष्यतर्फ अग्रसर हुंदैछौ।

भारतीय नाकाबन्दीले गरेन असर

स्वतन्त्र मुलुकका सार्वभौम जनता आफैंले संविधान जारी गरेको झोंकमा छिमेकी भारतले अघोषित नाकाबन्दी थोपर्दा ६ महिनासम्म नेपालीले अभूतपूर्व इन्धन अभाव झेल्नु परे पनि गत आर्थिक वर्षमा यातायातका साधनको व्यवसायमा उल्लेख्य वृद्धि भएको छ।

शेयर धितो कर्जामा कडाइ, बजारमा देखिएन असर, २७ अंककाे वृद्धि

काठमाडाैं– राष्ट्र बै‌कले बिहीबार सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले सेयर कर्जा धितोमा कडाइँ गरे पनि त्यसको असर सेयर बजारमा देखिएन। नयाँ नीतिअनुसार बैंकहरुले शेयर धितोमा प्रवाह गर्ने मार्जिन (मार्जिन लेन्डिङ) प्रकृतिको कर्जामा शेयरको मूल्यको ५० प्रतिशत मात्र कर्जा पाउनेछन् । यसअघि शेयर मूल्यको ७० प्रतिशतभन्दा बढी कर्जा बैंकहरुले उपलब्ध गराउँदै आएका थिए।

बेलायत इयुबाट बाहिरिँदा के असर पर्छ ?

बेलायतले युरोपेली युनियन (इयु) बाट अलग्गिने निर्णय गरेसँगै यसले अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक व्यवस्था र क्षेत्रीय सहयोगमा पार्न सक्ने प्रभाव तथा खतराप्रति नेपाल सचेत भई बस्नुपर्ने परराष्ट्र मामिला जानकारले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्