गगनको टिप्पणी: मधेस कांग्रेसको आमा हो, हामी जेठो छोरा हौँ
‘म कसैलाई दोष दिन चाहन्न। तर, कांग्रेसले के ठान्नुपर्थ्यो भने यो हाम्रो जननी हो, आमा हो। हामी हो यसको जेठो छोरा, हामी हो जेठो छोरी। हामीले गर्नुपर्छ यसको सेवा।’
‘म कसैलाई दोष दिन चाहन्न। तर, कांग्रेसले के ठान्नुपर्थ्यो भने यो हाम्रो जननी हो, आमा हो। हामी हो यसको जेठो छोरा, हामी हो जेठो छोरी। हामीले गर्नुपर्छ यसको सेवा।’
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशका विभिन्न स्थानको मौसममा बदली आउनुका साथै वर्षा सुरु भएको हो।
आज ३३४ कम्पनीको दुई करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर एक लाख २१ हजार ९९२ पटक खरिदबिक्री हुँदा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ बराबरको कारोबार भएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।
आगामी निर्वाचनमा ‘जेन-जीको जुत्ता’ चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका डा. कमल (निकोलस) भुसालले सन् २१०० सम्म पृथ्वीलाई नै स्वर्ग बनाउने लगायतका योजनासहितको अवधारणा सार्वजनिक गरेका छन्।
फागुन २१ गते हुने निर्वाचनका लागि हिमाली जिल्लामा रहेका मतदान केन्द्रहरू सार्ने विषयमा गृह मन्त्रालयले कुनै औपचारिक निर्णय नगरेको बताएको छ।
देउवासँग भिडेकै कारण उनले चर्चा कमाएका पनि थिए। स्वतन्त्र उम्मेदवारका रूपमा लडेका सागरले त्यो बेला १३ हजार ४२ मत प्राप्त गरेका थिए।
राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने उद्देश्यले सञ्चालन गरिने अभियानका लागि पार्टीका सबै तहमा तत्काल विभिन्न समिति र संरचना गठन गर्न/गराउन निर्देशन जारी गरेको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका पूर्वमाओवादी धारका सबैलाई एकता प्रक्रियामा आउन आग्रह गरेका छन् ।
नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने उद्देश्यले सञ्चालन गरिने अभियानका लागि पार्टीका सबै तहमा तत्काल विभिन्न समिति र संरचना गठन गर्न/गराउन निर्देशन जारी गरेको छ ।
पछिल्लो समय भावी प्रधानमन्त्री घोषित गरिएका नेताहरूबिच पब्लिक डिबेट चलाउनुपर्ने बहस राजनीतिक वृत्तमा चलिरहेको छ।
उनको अवशेष फेला परेको घोषणा उत्तरी गाजाको चिहानमा ठूलो स्तरको अपरेशन गरेको एक दिनपछि सोमबार आएको हो। यो अपरेशन गुप्तचर सूचनाका आधारमा चलाइएको थियो, जसमा दन्त विशेषज्ञसहितको टोलीले पहिचान गरेको थियो।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेका छन्।
तराईमा रहेका धेरै मुद्दा कांग्रेसले बोक्नुपर्ने थियो ति समयमै नबोक्दा मधेशमा नयाँ-नयाँ पार्टी र आन्दोलनहरू भएको उनले बताए।